• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मध्यपूर्वमा तनाव मर्कामा नेपाली कामदारः सजक रहने नेपाल सरकारद्धारा जानकारी

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १७, आईतवार ०२:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपालीहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।मध्यपूर्वमा विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले सूचना जारी गरी इसराइल र इरानमा यात्रा नगर्न अनुरोध गरेको हो। इसराइल र अमेरिकाले शनिबार इरानमा हमला गरेको थियो। त्यसको जबाफमा इरानले इसराइल ‍र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ।

    यस्तो अवस्थामा परिस्थिति स्थिर नहुन्जेलसम्मका लागि यात्रा योजना नबनाउन मन्त्रालयले आग्रह गरेको हो। साथै इरान र इसराइलमा रहेका नेपालीहरूलाई त्यहाँका सरकारले सुरक्षा सूचना र निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ। मध्यपूर्वका अन्य देशका रहेका नेपालीहरूलाई पनि उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ। सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आवश्यक साबधानी अपनाई सम्बन्धित देशका अधिकारीबाट पूर्वअनुमति नपाई यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो।

    नेपालीहरुलाई त्यहाँ रहेका आफ्ना समुदायसँग र मन्त्रालयसँगै इसराइलको तेल अविभ, कतारको दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन भनिएको छ।  तेल अविभस्थित नेपाली दूतावासले पनि सूचना जारी गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले इजरायली सुरक्षा निकाय र होम फ्रन्ट कमान्डले जारी गरेका निर्देश पालना गर्न र सम्बन्धित निकायको अनुमति बिना यात्रा नगर्न सल्लाह दिएको छ। साथै, नागरिकहरूलाई नजिकैको सुरक्षित स्थल वा सेल्टरमा रहन र आपतकालीन परिस्थितिमा नियमित रूपमा दूतावाससँग सम्पर्क कायम राख्न निर्देशन दिइएको छ।

    Post Views: 94
    प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार ०२:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.