• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ७, सोमबार ०३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको लुइसियाना राज्यस्थित श्रिभपोर्ट शहरमा भएको सामूहिक गोलीकाण्डमा आठ जना बालबालिकाको मृत्यु भएको छ भने एक किशोरसहित तीन जना घाइते भएका छन्। घटनामा संलग्न संदिग्ध व्यक्तिको पनि मृत्यु भएको छ । जसलाई प्रहरीले गोली हानी मारेको हो। अनुसन्धानकर्ताहरूले यस घटनालाई “दुःखद घरेलु हिंसासम्बन्धी घटना” भन्दै विभिन्न अपराधस्थलहरूको समीक्षा गरिरहेका सन्चार माध्यमहरुले जनाएको छ ।

    आइतबार दिउँसो सार्वजनिक गरिएको अद्यावधिक जानकारीअनुसार, संदिग्धले ह्यारिसन स्ट्रिटस्थित एक घरमा एक महिलामाथि गोली प्रहार गरेपछि अर्को घरमा पुगेका थिए, “जहाँ यो जघन्य घटना भएको उल्ल्ेख छ । सो घटनामा प्रहरीका अनुसार १ देखि १४ वर्ष उमेरका आठ जना बालबालिकाको ज्यान गएको छ।

    प्रहरीका अनुसार गोलीकाण्ड एउटै स्थानमा मात्र नभई शहरका विभिन्न भागमा भएको हो। घटनामा एउटै ब्लकमा रहेका दुई वटा घर र नजिकैको अर्को क्षेत्रको एक तेस्रो घर समेत प्रभावित भएका छन्। यसले घटनालाई अझ जटिल र भयावह बनाएको अधिकारीहरूले बताएका छन्।
    प्रहरी टोली बिहान करिब ६ बजे पूर्वी समय अनुसार घटनास्थलमा पुगेको थियो, जहाँ गोली प्रहारपछि घाइतेहरू फेला परेका थिए। प्रारम्भिक प्रतिक्रियापछि संदिग्ध व्यक्ति घटनास्थलबाट भागेका थिए।

    Post Views: 12
    प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार ०३:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • २. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ३. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ४. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    • ५. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.