• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल र रोमानियाबीच परामर्श संयन्त्रसम्बन्धी सहमति पत्रमा हस्ताक्षर

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख २२, मंगलवार ०३:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति भएको छ। सो सहमतिसम्बन्धी समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव तथा युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल र रोमानियाको तर्फबाट परराष्ट्र मन्त्रालयकी स्टेट सेक्रेटरी आना क्रिस्टिना टिनकाले राजधानी बुखारेस्टमा हस्ताक्षर गरेका हुन्। सहसचिव ढकाल र कायममुकायम महानिर्देशक टेसबीच नेपाल र रोमानियाबीच द्विपक्षीय हित र आपसी सम्बन्ध लगायत विविध विषयमा छलफल भएको थियो । सहसचिव ढकालले यो सम्झौता नेपाल र रोमानियाबीचको सम्बन्धमा महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप मजबुत बनाउन यस सम्झौतामार्फत सहयोग पुग्ने बताए।पछिल्लो समय रोमानीयमा नेपाली आप्रवासीहरुको सख्या बढेपछि त्यहा रहेका नेपालीहरुका लागि विविध हितको लागि दुईपक्षिय सहकार्य आवश्यक भएको हो ।

    साथै, सम्झौताले दुई देशबीच व्यापार, लगानी, पर्यटन र कुटनीतिक लगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न मार्ग प्रशस्त गर्ने नेपाली प्रतिनिधिमण्डलको भनाइ छ। यसैबीच, बर्लिनस्थित नेपाली राजदूतावास जर्मनीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र रोमानियाबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्त्वपूर्ण हुने जनाएको छ। संयन्त्रको बैठकमा दुई देशका प्रतिनिधिले सामूहिक चासोका अन्य विविध विषयमा छलफल गरेको बैठकमा सहभागी रोमानियासमेत कार्यक्षेत्र रहेको बर्लिनस्थित नेपाली दूतावास जर्मनीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए।
    सम्झौता हस्ताक्षर र संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूतावास जर्मनीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल, परराष्ट्र मन्त्रालयका उपसचिव उत्तम घिमिरे तथा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव दिपेन्द्रप्रसाद साहको सहभागिता थियो।

    Post Views: 11
    प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०३:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?
    नेपालमा बीमा सफ्टवेयर किन महत्वपूर्ण ?
    आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • २. नेपालमा बीमा सफ्टवेयर किन महत्वपूर्ण ?

    • ३. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    चर्चित
    • १. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • २. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ४. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ५. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.