• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आगामी ४ वर्षमा काठमाडौंमा रहेका जनसख्या बराबरको नागरिक बिदेसिन सक्छन् !

"नयाँ सरकार आए पनि रोकिएन बैदेसिक रोजगारमा जानेहरु  "
  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ३१, बिहीबार ०३:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले नेपालमा रोजगारी सिर्जना चुनौतीपूर्ण भएको भन्दै यहि अवस्था कायम भए ठुलो सख्यामा नेपालीहरु विदेसिने अवस्था कायमै रहेको बताएका छन । उनले एक कार्यक्रमा भने आगामी केहि बर्षमा काठमाडौंको जति जनसंख्या बिदेसिन सक्ने चेतावनी दिएका छन् ।

    उनले नेपालको आर्थिक विकास र भविष्यका लागि रोजगारी सिर्जना सबैभन्दा ठूलो चुनौती रहेको विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि देशीय निर्देशक डेभिड सिस्लेनले बताएका छन् । कान्तिपुर इकोनोमिक समिट २०२६ को उद्घाटन सत्रमा उनले आफू नेपालमा रहेको विगत २१ महिनाको अवधिमा मात्रै १२ लाख नेपालीले देश छाडेको उल्लेख गर्दै यो दर कायम रहे, आगामी चार वर्षमा काठमाडौंको कुल जनसंख्या बराबरको संख्यामा मानिसहरू बाहिरिने चिन्ता प्रकट गरे । उनको आशय थियो अझै पनि मानिसहरु देशमा नै बस्न सक्ने अवस्था नभएको भन्दै दिनहशुँ विदेसिनेहरुको सख्यामा कमी नआएको बताएका छन ।
    विश्व बजारमा एआईले गर्दा रोजगारी गुमिरहेको बेला वैदेशिक रोजगारीको अवस्थाप्रति उनले ध्यानाकर्षण गराए । सिस्लेनका अनुसार विश्व बैंकले नेपालका लागि आफ्नो एजेन्डामा रोजगारीको मुद्दालाई मुख्य प्राथमिकता राखेको बताए ।

    यो लक्ष्य प्राप्तिका लागि सिस्लेनले पूर्वाधार, नीति र वित्त गरी तीनवटा मुख्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याए । पूर्वाधारको क्षेत्रमा नेपालले गत वर्ष आफ्नो पुँजीगत बजेटको ५९ प्रतिशत मात्र खर्च गर्न सकेको बताए । उनले नेपालको कर प्रणालीमा रहेको अनिश्चिततालाई समस्याको रूपमा चित्रण गरे ।

    ‘नेपालको बैंकिङ क्षेत्र कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत भए पनि पुँजी परिचालनमा समस्या छ,’ उनले भने, ‘नेपाली बैंकहरू मुख्यतया धितोमा आधारित कर्जामा मात्र केन्द्रित हुँदा र बजारमा भेन्चर क्यापिटल वा ुएन्जल मनी जस्ता बीउ पुँजीको लगानी वितरण हुन सकेको छैन ।’ निजी क्षेत्रको विकास र रोजगारी सिर्जनाका लागि यी तीनै क्षेत्रमा ठोस सुधार आवश्यक रहेको उनको धारणा छ ।

    Post Views: 14
    प्रकाशित मिति: २०८३ बैशाख ३१, बिहीबार ०३:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अष्ट्रेलियाको ‘पीआर’का लागि नयाँ नियम- दक्ष कामदारलाई प्राथमिकता
    ट्रम्पलाई बेइजिङमा उच्च सम्मान, ट्रम्पको सम्मानमा स्टेट डिनर
    इरान युद्धमा अमेरिकाको २९ अर्ब डलर खर्च ! इरान युद्धमा अमेरिकाको २९ अर्ब डलर खर्च !
    Advertisement
    ताजा अपडेट
    • १. अष्ट्रेलियाको ‘पीआर’का लागि नयाँ नियम- दक्ष कामदारलाई प्राथमिकता

    • २. ट्रम्पलाई बेइजिङमा उच्च सम्मान, ट्रम्पको सम्मानमा स्टेट डिनर

    • ३. इरान युद्धमा अमेरिकाको २९ अर्ब डलर खर्च !

    • ४. आगामी ४ वर्षमा काठमाडौंमा रहेका जनसख्या बराबरको नागरिक बिदेसिन सक्छन् !

    • ५. अमेरिका पठाउने प्रलोभनमा युवतीलाई बन्धक बनाउने वडाध्यक्ष पक्राउ

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ५. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.