• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ९, शनिबार १०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रासस

    संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी संकटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् ।न्युयोर्क — संयुक्त राष्ट्रसंघले सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणले ज्यान गुमाएको जनाएको छ । जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडकलगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्युबरण गरेको उल्लेख छ ।

    विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभइ पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषद्‌लाई जानकारी दिए ।

    उनले नागरिकहरू द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताए । संयुक्त राष्ट्रसंघले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वहरूमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमणहरू रेकर्ड गरेको उल्लेख गरेको छ ।

    संयुक्त राष्ट्रसंघका अधिकारीहरूले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी संकटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसले खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन् ।

    पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटनाहरू पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षहरूको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोधहरू सिर्जना गर्नाले यस्तो अवस्था आएको बताए ।

    Post Views: 24
    प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार १०:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित !
    थाईल्याण्डले किन घटायो पर्यटकहरुको फ्रिभिषा अबधि ?
    अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्वग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक १४ मिनेटमा एक सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

    • २. परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित !

    • ३. थाईल्याण्डले किन घटायो पर्यटकहरुको फ्रिभिषा अबधि ?

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ४. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ५. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.