• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १५, शुक्रबार १०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    क्यानडा ब्रिटिस कोलम्बियाको लेजिस्लेटिभ एसम्बलीद्धारा मे २९ लाई हरेक बर्ष नेपाल हेरिटेज डे मनाउने घोषणा गरेको छ । क्यानडाका लागि नेपाली राजदुत भरतराज पौडेलको उपस्थितिमा स्थानीय नेपाली संघसस्थाहरु नेपाली कम्यूनिटि सोसाईटि अफ ब्रिटिस कोलोम्बिया, हिन्दु बुद्धिष्ट फाउण्डेसन भ्यान्कुभर, नेपाली सोसाईटि अफ भिक्टोरियाको पहलमा भोली शनिबार बिशाल कार्यक्रमकाबीच हेरिटेज डे मनाउने तयारी भईरहेको हो ।


    हेरिटेज डे घोषणाको लागि क्यानडा सरकारद्धारा जारी प्रोकेमेसन स्थानीय नेपाली समुदायले प्राप्त गरेपछि खुसीयाली व्यक्त गरेका छन । क्यानडाका लागि नेपाली राजदुत पौडेलले सोही अवसरमा ब्रिटिस कोलम्बियाका सभामुख राज चौहानसंग भेटघाट गर्नु भएको थियो । सोही अवसरमा राजदुत पौडेलले ब्रिटिस कोलम्बियाका रोजगार तथा आर्थिक विकासमन्त्रि रवि काहलोसंग पनि भेटघाट गर्नु भएको छ ।

    दुवै भेटघाटमा राजदुत पौडेलले नेपाल क्यानडा सम्बन्ध र क्यानडामा रहेका नेपालीको अवस्था तथा नेपालमा उत्पादित वस्तुलाई क्यानडामा बजार प्रवर्धन संभवनाहरुको बारेमा छलफल भएको र क्यानडा सरकार नेपालमा उत्पादित वस्तुको बजार प्रबद्धनका लागि सकारात्मक रहेको खबरमालासंग बताउनु भयो । शानिबार हुने कार्यक्रमका लागि राजदुत पौडेलले स्थानिय नेपाली समुदायका नेतृत्वकर्ताहरुसंग भेटघाट तथा छलफलमा जुटेका छन । यो नेपालीहरुका लागि निकै महत्वपुर्ण तथा उपलब्धिपुर्ण काम भएको राजदुत पौडेलको भनाई रहेको छ ।

    Post Views: 73
    प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार १०:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक
    अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • २. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    • ३. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    • ४. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ५. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.