• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १९, मंगलवार ०४:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ८० बर्ष पुग्न लागेको बेला आपसी समझदारीका बिषयमा छलफल केन्द्रित भएको थियो । भेटका क्रममा नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध आयामका साथै लगानी, व्यापार, संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचारविमर्श गरेका थिए । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई आपसी हित र सम्मानका आधारमा अझ प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रमा साझेदारी अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

    Post Views: 10
    प्रकाशित मिति: २०८३ जेष्ठ १९, मंगलवार ०४:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एलन मस्कको स्टारलिंकले माग्यो नेपालमा सञ्चालन अनुमति
    मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
    प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति
    Advertisement
    ताजा अपडेट
    • १. एलन मस्कको स्टारलिंकले माग्यो नेपालमा सञ्चालन अनुमति

    • २. मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    • ३. नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल

    • ४. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • ५. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.