• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चौधरी ग्रुपको काठमाडौंमा एकसाथ ‘द रिट्ज-कार्लटन’ र ‘द वेस्टिन’ खुल्ने

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २५, सोमबार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चौधरी ग्रुप अन्तर्गतको सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेसनलबीच काठमाडौँमा दुई वटा नयाँ लक्जरी तथा प्रिमियम होटल स्थापना गर्ने गरी सम्दारी गरिएको छ।  आइतबार म्यारियट इन्टरनेसनल इंक र सिजी हस्पिटालिटी ग्रुपबीच दुई लक्जरी होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपालमा पहिलो पटक प्रवेश गर्न लागेको ‘द रिट्ज-कार्लटन काठमाडौं’ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुनेछ।

    यस होटलमा ३० वटा विशाल स्विट रूमसहित जम्मा १५० वटा कोठाहरू रहनेछन्। पाहुनाका लागि यहाँ पाँचवटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र ‘द रिट्ज-कार्लटन स्पा’ को व्यवस्था गरिने उल्लेख छ। व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि होटलमा ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको अत्याधुनिक सुविधासम्पन्न सम्मेलन हल निर्माण हुने जानकारी गराइउको छ।

    त्यस्तै १५० वटा प्रिमियम तथा स्विट रूमहरूसहित ‘द वेस्टिन काठमाडौँ’ सञ्चालनमा आउनेछ। यहाँ तीन वटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट, फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन र रूफटप स्विमिङ पुलको सुविधा उपलब्ध हुने उल्लेख छ।

    यस होटलमा स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट हल समेत निर्माण जनाइएको छ। म्यारियट इन्टरनेसनलले उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्य गरिएको जनाएको छ।

    Post Views: 10
    प्रकाशित मिति: २०८३ जेष्ठ २५, सोमबार ०७:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै
    फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
    आइतबारको विदा कटौती हल्ला, बालुवाटारले भन्यो– निर्णय भएको छैन !
    Advertisement
    ताजा अपडेट
    • १. परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै

    • २. चौधरी ग्रुपको काठमाडौंमा एकसाथ ‘द रिट्ज-कार्लटन’ र ‘द वेस्टिन’ खुल्ने

    • ३. फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • ४. आइतबारको विदा कटौती हल्ला, बालुवाटारले भन्यो– निर्णय भएको छैन !

    • ५. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    चर्चित
    • १. अमेरिका, क्यानडा र मेक्सिको तीन देशका ४८ स्थानमा हुँदैछ विश्वकप

    • २. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • ३. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ४. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ५. एलन मस्कको स्टारलिंकले माग्यो नेपालमा सञ्चालन अनुमति

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.