• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

  •  खबरमाला संवाददाता
  • २०८३ असार २, मंगलवार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धादिङ नेपाली समाज अमेरिकाको सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्ष पदमा हिमाल बी. अधिकारी (सागर) र राज के. गुरुङले उम्मेदवारी दिएका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा बलराम श्रेष्ठ र गणेश लम्साल, उपाध्यक्ष पदमा राम मल्ल ठाकुरी र सुदेश्ना अधिकारी तथा सचिव पदमा देवेन्द्र गिरी र श्रीराम खतिवडाले उम्मेदवारी दर्ता गराएका थिए । तर अन्ततः विभिन्न चरणको छलफल र सहमतिपछि सर्वसम्मत कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्ष राज गुरुङ, उपाध्यक्ष राम मल्ल ठाकुरी, महासचिव हरी गिरी, सचिव बलराम श्रेष्ठ, कोषाध्यक्ष एलन तामाङ, सह–कोषाध्यक्ष रामचन्द्र उप्रेती रहेका छन । त्यस्तै बोर्ड सदस्यहरूमा अमिर तामाङ, अर्जुन बोगटी, विवेक बज्राचार्य, दिनेश नहर्की, किसान अधिकारी, मरिराम भट्ट, नवीन रिजाल, राजकुमार श्रेष्ठ, रेशम अधिकारी, सन्दिप धरेल, श्रीराम खतिवडा र देवेन्द्र गिरी बोर्ड सदस्यमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य तथा सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    निर्वाचन आयुक्त रामहरि अधिकारीले निवर्तमान अध्यक्ष टंक रुवाली, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा अग्रज सदस्यहरूको पहल र सहजीकरणका कारण मतदानसम्म पुग्ने अवस्था टरेर सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव भएको बताए । उनले निर्वाचन प्रक्रियालाई सहमतिमा टुंग्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे ।समाजमा हाल ७४४ जना सदस्य आबद्ध रहेको जनाइएको छ। अमेरिकामा करिब ३ हजारको हाराहारीमा धादिङवासीको बसोबास रहेको अनुमान गरिएको छ।

    Post Views: 181
    प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०७:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश
    अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी
    स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर
    Advertisement
    ताजा अपडेट
    • १. किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश लगत्तै रिहाई , जफत सामाग्री फिर्ता गर्न आदेश

    • २. अस्ट्रेलियामा फेरी शुरु भयो आप्रवासीमाथी कडाइ र निगरानी

    • ३. स्मार्टसेल अनुसन्धानमा एआईजी केसीलाई सुरुवाती सफलता, लिलामीमा मिलेमतो भएको ठहर

    • ४. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • ५. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.