• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २८, बिहीबार ०४:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ ।

    कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा दुई अलग–अलग समिति गठन गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    उनका अनुसार समितिहरूले प्रारम्भ गरेको मितिले ३० कार्य दिनभित्र प्रतिवेदन पेस गर्नेछन् । विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानुनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको छ । यसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

    सूचना प्रविधिको प्रयोगवाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको छ । यो समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, नेपाल प्रहरीको साइबर ब्युरोलगायतका निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

    Post Views: 23
    प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ०४:५९
    Advertisement
    संबन्धित शिर्षकहरु
    विश्वमा ६.७ करोड युवा बेरोजगार नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भ उद्धृत गर्दै आईएलओले दियो चेतावनी !
    पत्रकार किशोर श्रेष्ठ पक्राउ
    नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत
    Advertisement
    ताजा अपडेट
    • १. विदेशबाट मताधिकार दिनेबारे निर्वाचन आयोगले थाल्यो अध्ययन

    • २. विश्वमा ६.७ करोड युवा बेरोजगार नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भ उद्धृत गर्दै आईएलओले दियो चेतावनी !

    • ३. पत्रकार किशोर श्रेष्ठ पक्राउ

    • ४. नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

    • ५. बालेनको कुटनीतिक यूटर्न ? चार महिनापछि ‘वान टु वान’ संवाद !

    चर्चित
    • १. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • २. बालेनको कुटनीतिक यूटर्न ? चार महिनापछि ‘वान टु वान’ संवाद !

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. विश्वका ठूला अत्यन्त आकर्षक मानिएका शहरको मौलिकता किन हराउँदै गयो ? कारण बढ्दो आप्रबासन हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.