• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र २७, शनिबार ०५:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ नाइजेरिया र घानाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भोटेकोसीका बाढीपीडितका लागि संकलित रकम हस्तान्तरण गरेका छन । एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली , नेपालका शुभचिन्तक र औधोगिक तथा व्यावसायिक प्रतिष्ठानहरु बाट प्राप्त सहयोग नेरु सतहत्तर लाख ( नेरु ७७,००,००० ) को चेक माननीय अर्थमन्त्रीज्यु मार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि हस्तान्तरण गरेको हो ।

    एनआरएनए नाइजेरियाका तर्फबाट पुर्व अध्यक्षहरु विश्वास पौडेल , दीपक कर्ण , पुर्व आइसीसी सदस्य मन थापा , संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ , उपाध्यक्ष अञ्जु पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका हुन । त्यसैगरी सोही अवसरमा एनआरएनए घानाको तर्फबाट माननीय अर्थमन्त्रीज्युलाई रु तीन लाखको सहयोग एनआरएनए घानाका तर्फबाट भानु पाठकले हस्तान्तरण गर्नु भएको थियो ।

    अफ्रिकका एनआरएनएका शाखाबाट यस अघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट १३ लाख , तान्जानियाबाट २.५ लाख , साउथ अफ्रिकाबाट १.५ लाख र बोत्सवनाबाट ५० हजार सहयोग बैंक मार्फत पठाई सकिएको छ ।त्यसैगरी एनआरएनए युगान्डाले ३५ लाख भन्दा बढीका टेन्ट , ग्यास सिलिन्डर र चुल्होहरु प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकेको छ । यसैगरी एनआरएनए केन्याले रु दशलाख नगद सहयोग पठाउने भएको छ । र अन्य देश स्थित एनआरएनए शाखाहरु र नेपालीहरुले पनि सहयोग पठाई रहेका छन ।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ भाद्र २७, शनिबार ०५:३३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • ५. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.