• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एडम स्यान्डलर सर्वाधिक कमाउने हलिउड अभिनेता, को को छन शीर्ष १० को सूचीमा ?

  •  
  • २०८० चैत्र ८, बिहीबार ०७:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक–कमेडी–थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका लागि मद्दत गरेको हो । फोर्ब्सका अनुसार उक्त सिरिजबाहेक अन्य तीन फिल्ममा समेत गरेर उनले सन् २०२३ मा ७३ मिलियन डलर कमाइ गरे । ‘बार्बी’ स्टार मार्गोट रोबी सूचीको दोस्रो स्थानमा छिन् । ३३ वर्षीया अभिनेत्रीले गतवर्ष ५९ मिलियन डलर कमाइ गरेको उल्लेख छ । धेरै कमाउने उत्कृष्ट १० को सूचीमा अभिनेत्री रोबी सबैभन्दा कम उमेरकी हुन् ।

    गत वर्ष रोबीले निर्माण गरेको फिल्म ‘बार्बी’ विश्व बक्स अफिसमा ब्लकबस्टर घोषित भएको थियो । यसले उनको लोकप्रियता र आम्दानीमा उछाल ल्यायो । फोर्ब्सको उक्त सूचीमा अभिनेता टम क्रुज तेस्रो, रोबीका ‘बार्बी’ सहकलाकार रायन गोस्लिङ र अभिनेता म्याट डेमोन संयुक्त रुपमा चौथो र स्यान्डलरको मर्डर मिस्ट्रिकी सहकलाकार जेनिफर एनिस्टन छैटौंमा छन् । उक्त सिरिजमा स्यान्डलर र जेनिफरले जासूस पति पत्नीको भूमिका निर्वाह गरेका छन् । ‘मर्डर मिस्ट्री २’ गत वर्ष नेटफ्लिक्समा धेरै हेरिन पाँचौं सिरिज बनेको थियो, जसलाई १७३ मिलियन घण्टा हेरिएको थियो ।

    यस्तो छ सूची

     

    १. एडम स्यान्डलर – ७३ मिलियन डलर

    २. मार्गोट रोबी – ५९ मिलियन डलर

    ३. टम क्रुज – ४५ मिलियन डलर

    ४. रायन गसलिङ – ४३ मिलियन डलर

    ५. म्याट डेमोन – ४३ मिलियन डलर

    ६. जेनिफर एनिस्टन – ४२ मिलियन डलर

    ७. लियोनार्दो डिकाप्रियो – ४१ मिलियन डलर

    ८. जेसन स्थाथम – ४१ मिलियन डलर

    ९. बेन एफलेक – ३८ मिलियन डलर

    १०. डेन्जल वासिङ्टन – २४ मिलियन डलर

    Post Views: 207
    प्रकाशित मिति: २०८० चैत्र ८, बिहीबार ०७:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.