• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

  •  खबरमाला संवाददाता
  • २०८३ असार ५, शुक्रबार ०२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले कडाईका साथ सरकारी कर्मचारी जसले विदेशी पिआर लिएकाहरुमाथी कडाई गर्न थालेको छ । साथै पेन्सन लिएर विदेशी पिआर लिनेहरुमाथी पनि छानवीन गर्ने भएको छ । नेपाल सरकारबाट पेन्सन सुविधा लिइरहेका र विदेशमा स्थायी बसोबास अनुमति प्राप्त गरेका पूर्वसरकारी कर्मचारीको यकिन संख्या सार्वजनिक छैन। सरकारले यस्तो विवरण व्यवस्थित रूपमा राखेको कुनै तथ्यांक पनि छैन ।

    २०७० सालमा तत्कालीन सामान्य प्रशासनमन्त्री लााबाबु पण्डितले करिब १ हजार १०० पुर्वसरकारी अधिकारी तथा कर्मचारी विदेशी पिआर वा ग्रीनकार्डसँग जोडिएको प्रारम्भिक सूचीमा रहेको बताएका थिए। त्यतिबेला सरकारले सेवामा रहेका कर्मचारीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको थियो। त्यसबेला संसदमा दर्ता गरिएको संशोधन प्रस्तावमा सेवा निवृत्त कर्मचारीले विदेशी पिआर वा नागरिकता लिएको अवस्थामा पेन्सनसमेत रोक्न सकिने व्यवस्था प्रस्ताव गरिएको थियो। तर अन्ततः पारित कानुनमा अवकाशप्राप्त कर्मचारीसम्बन्धी व्यवस्था स्पष्ट रूपमा समावेश भएन।

    सामान्य प्रशासन मन्त्रालयका अनुसार अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली पूर्व कर्मचारीको संख्या बढ्दै गए पनि पेन्सन लिइरहेका पिआरधारी पूर्व कर्मचारीको वास्तविक संख्या भने अझै सार्वजनिक अभिलेखमा भेटिएको छैन । पुर्व सरकारी उच्च अधिकृतहरु जो आफ्ना छोरा छोरी विदेशमा रहेका छन उनिहरुले पेन्सन पनि लिने र विदेशमा बस्दा सुविधा पाईन्छ भन्दै पिआर लिएका अनगिन्ती संख्या रहेका छन । सरकारले त्यसरी पिआर लिएर पेन्सन लिनेहरुको खोजी गर्ने तयारी गरी रहेको बताइएको छ । पेन्सन लिएर पनि पिआर लिएकाहरुको हकमा कस्तो कारबाही प्रक्रिया अगाडी बढाउने भन्ने निश्चिय छैन ।

    Post Views: 105
    प्रकाशित मिति: २०८३ असार ५, शुक्रबार ०२:४६
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • २. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ३. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ४. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ५. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.