• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गठबन्धन फेरिएसंगै सचिवहरु फेर्न कसरत तिव्र

  •  
  • २०८० चैत्र १५, बिहीबार ०६:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकार वा मन्त्रि फेरिनासाथ सबै भन्दा पहिले उनिहरुले गर्ने काम भनेको सचिव फेर्ने हो चाहे जति सुकै योग्य किन नहोस । मन्त्रिहरु किन यसो गर्छन भने सचिवहरु आफुप्रति लोयल होस । मन्त्री फेरिनासाथ कर्मचारी फेर्ने अभ्यास नेपालमा पुरानो र सामान्यजस्तो भइसकेको छ । पूर्वसचिवहरु विवादास्पद र सुस्त ढंगले काम गरिरहेका सचिव फेर्ने कुरा नाजायज मान्दैनन् । तर, मन्त्रीहरुले कारिन्दा बनाउने हिसाबले सचिव र कर्मचारीहरु हेरफेर गर्दा कर्मचारी प्रशासनमै समस्या भने विकराल बन्दै गएको छ ।
    पछिल्लो पटक गठबन्धन परिवर्तन भएर नयाँ मन्त्रि बन्नासाथ सचिव फेर्ने होडवाजी नै चलिरहेको छ । एकमुष्ट सचिव फर्ने तयारी भई रहेको बेला प्रधानमन्त्रिले केहि समय पर्खन भन्दै रोकेका छ । राजनीतिक नेतृत्वले आफू अनुकूलको कर्मचारीको टिम लगेर राख्ने र काम गर्न नसकेपछि अन्त्यमा कर्मचारीमाथि नै दोष थुपारेर हिँड्ने गरिरहेको अवस्थामा ‘कर्मचारीको सरुवामा मनपरी भयो भने प्रधानमन्त्री र मन्त्रीहरुले लगाइरहेको सुशासनको नारा काम र नतिजामा परिणत हुँदैन ।
    नेकपा एमालेसहित नयाँ सत्ता गठबन्धन बनेसँगै मन्त्रालयहरुमा आएका नवनियुक्त मन्त्रीहरुले आफूअनुकुलको टिम बनाउने कसरत तीव्र पारेका हुन । योसँगै विभिन्न मन्त्रालयहरुमा सचिव र सहसचिवहरुको सरुवा गर्न तयारी अघि बढेका छन् ।

    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिव हेरफेर गर्ने विषयमा केही समय पर्खिन भनेपछि नयाँ सचिव लैजान दौड लगाएका मन्त्रीहरु रोकिएका छन् । प्रधानमन्त्री दाहालले मन्त्री र मुख्यसचिवसँग केही समय रिक्त मन्त्रालय र निकायमा सचिव पठाउनेबाहके हेरफेर गर्ने विषयलाई प्राथमिकतामा नराख्न भनेको स्रोतको दाबी छ । यसले अन्य मन्त्रालयमा सचिव हेरफेरमा सकस पर्दा २ मन्त्रालयहरूका रिक्त सचिव पदमा सरूवा गर्ने निर्णय समेत पर धकेलिएको छ ।

    Post Views: 167
    प्रकाशित मिति: २०८० चैत्र १५, बिहीबार ०६:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    Advertisement
    ताजा अपडेट
    • १. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • २. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ३. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ४. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ५. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.