• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी पुर्वराष्ट्रपति ट्रम्पलाई जेल सजाँय हुनसक्ने चेतावनी, अदालतको मानहानी मुद्दामा हजार डलर जरिबाना

  •  
  • २०८१ बैशाख २५, मंगलवार ०८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको र फर्जी व्यापार सन्दर्भमा ३४ वटा अभियोगको सामना गरिरहेका पुर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले मान हानी मुद्दामा एक हजार डलर जरिबाना तिराएको छ । १ हजार डलर जरिवानाले ट्रम्पलाई चुप लगाउन काम नगरेकाले आगामी दिनमा अदालतले जेल सजायको बारेमा विचार गर्नुपर्ने न्यायाधीश जुआन एम मर्चनले चेतावनी दिएका छन । ट्रम्पको भनाई न्यायको निष्पक्ष प्रशासनमा हस्तक्षेप गर्ने धम्की र कानूनको शासनमा प्रत्यक्ष आक्रमण भएको बताउँदै न्यायाधिसले यसलाई जारी राख्न अनुमति दिन नसक्ने बताएका छन् ।
    न्युयोर्कको अदालतमा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा हेरिरहेका न्यायाधीशले सोमबार ट्रम्पलाई मुद्दाबारे अदालतबाहिर अनावश्यक टिप्पणी नगर्न दिएको आदेशको उल्लङ्घन गरेकोमा १ हजार डलर जरिवाना गरेको हो । उनलाई त्यति मात्रै नभएर यस्तै थप थप उल्लङ्घन गरे जेल सजाँय हुन सक्ने चेतावनी दिइएको संचार माध्यमहरुले जानएको छ । पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा मुद्दा चलिरहेको छ । किनभने ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको छ ।

    गत महिना ट्रायल सुरु भएदेखि ट्रम्पलाई दोस्रो पटक जरिवाना लगाइएको छ । किनभने ट्रम्पलाई चलिरहेको मुद्दामा न्यायाधीश, साक्षी र केससँग घनिष्ठ रूपमा जोडिएका अन्य व्यक्तिहरूको बारेमा उग्र टिप्पणी गर्न रोक लगाइएको थियो तर उनले लगातार अदालमाथी ओरोप लगाई रहेका छन । उसलाई गत हप्ता ९ वटा उल्लंघन गरेकोमा प्रत्येक उल्लंघनको १ हजार डलरको दरले ९ हजार डलर जरिवाना गरिएको थियो । ट्रम्पले टेलिभिजन च्यानल रियल अमेरिकाज् भ्वाइससँग अप्रिल २२ को अन्तर्वार्तामा जुरीहरु सबै डेमोक्र्याटहरू भएको भन्दै कडा आलेचना गरेका थिए ।

    Post Views: 194
    प्रकाशित मिति: २०८१ बैशाख २५, मंगलवार ०८:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने
    इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो
    नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !
    Advertisement
    ताजा अपडेट
    • १. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • २. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    • ३. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    • ४. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.