• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलियामा दुई सञ्चारकर्मी तिमल्सिना र खड्का पुरस्कृत

  •  
  • २०८१ जेष्ठ ७, सोमबार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै दुई जना सञ्चारकर्मीलाई `भानु भवानी पत्रकारिता पुरस्कार २०८१´ बाट पुरस्कृत गरिएको छ

    अस्ट्रेलियाको राजधानी क्यानवेरामा शनिबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई `भानु भवानी पत्रकारिता पुरस्कार २०८१´ द्वारा सम्मान गरिएको हो ।

    साहित्यकार स्वर्गीय भवानी घिमिरेको सम्झनामा सो पुरस्कार २०७० साल देखि प्रदान गरिँदै आइएको छ।क्यानबेरामा भानु परिवारद्वारा आयोजित एक विशेष कार्यक्रममाझ अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले तिमल्सिना र खड्कालाई सो सम्मान प्रदान गरेका हुन् ।

    वानी घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै उनको सम्मानमा अस्ट्रेलियामा सक्रिय रहँदै आएका तिमल्सिना र खड्कालाई सम्मान गरिएको परिवारले जानकारी दिएको हो । उनी भानु भवानी नामले साहित्य क्षेत्रमा चर्चित साहित्यकार हुन।

    कार्यक्रममा प्राध्यापक गार्गी शर्मा, साहित्यकारहरु बसुधा नेपाल पोखरेल,शिवानी भट्टराई घिमिरे, ज्ञानुवाकर पौडेल , त्रिपूरा पौडेललगायतको उपस्थिति थियो भने सहित्यकारहरूले आफ्ना रचना वाचन गर्दै स्वर्गीय घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। साहित्यकार घिमिरेकी छोरी महत्ता चापागाईंले बुवाको नाममा स्थापित पुरस्कार अब हरेक वर्ष अस्ट्रेलियामा नै प्रदान गरिने जानकारी दिइन्।

    Post Views: 166
    प्रकाशित मिति: २०८१ जेष्ठ ७, सोमबार ०८:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. गगन पक्षलाई आधिकारिकता दिन अदालतले लिएको चार आधार

    • ३. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • ४. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ५. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.