• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्तर्राष्ट्रिय धादिड समाज भारतको दोश्रो अधिवेशन सम्पन्न

  •  
  • २०८१ आश्विन ७, सोमबार ०७:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    केशव बाँस्कोटा, नयाँ दिल्ली

    नेपालबाट भारतमा आई बसोवास गर्ने धादिड जिल्लाका नेपालीहरुको संस्था अन्तराष्ट्रिय धादिड समाज भारतको दोश्रो अधिवेसन सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष वल बहादुर सिटौलाको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनका प्रमुख अतिथि अन्तर्राष्ट्रीय धादिंग समाजका निवर्तमान उपाध्यक्ष तथा सल्लाकार अर्जुन धरेलको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

    अध्यक्ष राहुलराज अधिकारीको अध्यक्षतामा गठित समितिमा आठ जनापछि मनोनीत गर्ने गरि २३ जनाको कार्य समिति चयन गरिएको छ। जसमा वरिष्ठउपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, उपकोषाध्यक्ष र सदस्यहरू क्रमश राहूलराज अधिकारी, हरि गिरि, राजेन्द्र श्रेष्ठ, लक्ष्मी पुरी, प्रेम चारपाई, रामकुमारी कुमाल, सन्तोसी पाठक, कविता छत्कूली, केशव परियार, विष्णु वयलकोटी, विसाल वस्याल, राजु पूरी, पुरुषोत्तम रहेका छन्। साथै, अर्जुन धरेलको संयोजकमा ७ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ । यो अन्तर्राष्ट्रिय धादिड समाज भारतसहित विश्वका ५० भन्दा बढी देशहरुमा गठन भई कार्यरत रहेको छ ।

    Post Views: 239
    प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार ०७:३२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.