• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“प्रोजेक्ट २०२५” का सहलेखक राष्ट्रपति ट्रम्पका सीमा सुरक्षा प्रमुखः सीमा सुरक्षामा व्यापक कडाईको संकेत

  •  
  • २०८१ कार्तिक २७, मंगलवार ०७:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चीफ अफ स्टाफ सुसी वाइल्सपछि टम होमनलाई आफ्नो नयाँ सीमा सुरक्षा प्रशासकको रूपमा नियूक्त गरेका छन । नियुक्त भएका होमनले २०१७ र २०१८ मा अध्यागमन र भन्सार प्रवर्तन आईसीईको अभियान नै चलाएर सीमा सुरक्षामा कडाई गरेका थिए । नवनियूक्त होमन “प्रोजेक्ट २०२५” को सहलेखक हुन । हेरिटेज फाउन्डेशनको परियोजनाको योगदानकर्ताको रूपमा सूचीबद्ध होमन आप्रवासीका विषयमा निकै अनुदार मानिन्छ । “प्रोजेक्ट २०२५” ट्रम्पको रूढीवादी सरकारको दृष्टिकोणको एक दस्तावेजका रुपमा परिचित छ । होमन २०२२ देखि होमन हेरिटेजमा भिजिटिङ फेलो पनि हुन ।

    ्ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गर्दै आईसका पूर्वनिर्देशक र सीमा नियन्त्रणका अगुवा टम होमन राष्ट्रको सीमानाको इन्चार्जका रुपमा ट्रम्प प्रशासनमा सामेल हुने बताएका हुन् । ट्रम्पले लेखेका छन टमलाई आफूले लामो समयदेखि चिनेको र उनी कागजपत्रविहीन विदेशीहरूलाई तिनीहरूको मूल देशमा फिर्ता पठाउने जिम्मेवारीमा उपयूक्त हुने जिम्मेवारी दिएको जनाएका छन् ।

    यस्तो भूमिका अमेरिकी सिनेटबाट स्वीकृत गर्न आवश्यक छैन । ७९ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालको पहिलो दिनमा अमेरिकी इतिहासमा कागजातविहीन आप्रवासीहरूको सबैभन्दा ठूलो देशनिकाला अभियान सुरु गर्ने वाचा गरे अनुसार होमन उपयूक्त पात्र भएको दावी गरेका छन । २०१७ मा ट्रम्प प्रशासनको समयमा होमन आइसका कार्यवाहक निर्देशक रहँदा पक्राउ परेका आप्रवासीको संख्या अघिल्ला बर्षको तुलनामा लगभग ४० प्रतिशतले बृद्धि भएको भन्द्रै ट्रम्पले प्रशंसा गरेका व्यक्ति हुन ।

    Post Views: 319
    प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलवार ०७:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा
    अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा
    अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ

    • २. नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ: एलपी भानु शर्मा

    • ३. अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीसम्म फैलिएको खुलासा

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ३. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ४. अमेरिकी दूतावासको ‘युथ काउन्सिल नेपाल २०२६’ मा ५५ युवा छनोट

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.