• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलायतमा एक बर्षमा ९ लाख आप्रवासी थपिए, भिषा प्रक्रियामा कडाई

  •  
  • २०८१ मंसिर १४, शुक्रबार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको सङ्ख्या ९ लाख नाघेको छझ । जसका कारण भिसा नियमहरूले आगमनको सङ्ख्या घटाउन थालेको एउटा तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको बिहीबारको तथ्यांकले ९ लाख ६ हजार आप्रावासी विगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो । 

    सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, २८,००० पुगेको ओएनएसले बताएको छ । भिसा नियमहरू परिवर्तन भएपछि अध्ययन भिसामा आउने आश्रितहरूको सङ्ख्या भने अहिले घटेको छ ।

    बेलायतका मतदाताहरू, जसको कुल जनसंख्या लगभग ६८ मिलियन छ, उनीहरूले चिन्ता व्यक्त गरेका छन् कि यति ठूलो सङ्ख्यामा भएको आगमनले आवासको प्रकिया बिग्रन सक्छ र सार्वजनिक सेवाहरूमा थप तनाव ल्याउन सक्छ।

    २०१६ मा बेलायतले युरोपेली संघ छोड्ने घटना कारण पनि यति धेरै सङ्ख्या बढ्नुको एक कारण मानिएको छ । तर स्वास्थ्य सेवा जस्ता क्षेत्रमा रोजगारदाताले विदेशी कामदारविना काम गर्न नसक्ने बताउँछन्।

    Post Views: 141
    प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार ०८:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज
    दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ४. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ५. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.