• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सहायक परराष्ट्रमन्त्रि डोनाल्ड लु आजबाट नेपाल भ्रमणमा

  •  
  • २०८१ मंसिर २३, आईतवार ०८:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सहायक परराष्ट्रमन्त्री डोनाल्ड लु आजबाट तीन दिने नेपाल काठमाडौँ आउने भएका छन्। मध्यएसिया र एसिया क्षेत्र हेर्ने लु भारत र श्रीलंका भ्रमण सकेर नेपाल आएका हुन । आजदेखि ३ दिन नेपाल भ्रमणमा रहने लु २५ गते फर्किने कार्यक्रम रहेको छ ।

    यस अघि नै लुले पाँच पटक नेपाल भ्रमण गरी सकेका अमेरिकी कुटनीत्रि हुन । एउटै कार्यकालमा यति धेरै नेपाल भ्रमण गर्ने लु पहिलो कुटनीतिज्ञ हुन । चिनियाँ मूलका अमेरिकी नागरिक लु नेपालमा रहँदा यहाँको पछिल्लो राजनीतिक घटनाक्रम, जलवायु संरक्षण, दिगो विकास, पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी परराष्ट्र मन्त्रालयले जनाएको छ। लुले नेपालमा रहँदा युवासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । नेपालमा एमसिसि पास गर्ने बेलादेखि नेपाल आउ जाउ गर्दै सक्रिय रहने गरेका थिए ।

    Post Views: 146
    प्रकाशित मिति: २०८१ मंसिर २३, आईतवार ०८:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • २. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ३. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • ५. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.