• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा अबैध आप्रवासीको तथ्यांक लिन अब आन्तरिक राजस्वको तथ्यांक प्रयोग गर्ने तयारी !

  •  
  • २०८१ चैत्र ११, सोमबार ०५:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अवैध आप्रवासीलाई देश निकाला तिव्र बनाउने क्रममा अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले राष्ट्रपति ट्रम्पको योजना समर्थन गर्दै कर डेटा प्रयोग गर्न अनुमति दिने भएको छ । वाशिंगटन पोस्टका अनुसार प्रस्तावित डेटा–सेयरिङ सम्झौताअनुसार, आप्रवासन र सीमा शुल्क प्रवर्तनले अवैध आप्रवासीहरूको नाम र ठेगाना आईसलाई हस्तान्तरण गर्नेछ । जसका आधारमा अबैध आप्रवासी पक्राउ र डिर्पोट गर्न मद्दत पुग्ने सरकारको ठहर छ । उता अधिकारकर्मीहरुले ट्रम्प प्रशासनको शक्ति दुरुपयोग र गोपनीयता अधिकारको हनन गर्ने भन्दै प्रश्न उठाएका छन ।

    अमेरिकी कानुन अनुसार यो गोपनीय डेटाबेसको पहुँचको सम्झौतामा सहमति जनाइन्छ सम्भवत अमेरिकी ईतिहासमा यो पहिलो पटक हुनेछ र यसबाट कर प्रणालीमा समेत क्षति हुने आंकलन गरिएको छ । यो संझौता आइसले अवैध आप्रवासीहरूको नामहरूलाई आफ्ना गोपनीय करदाताको डेटाबेससँग मिलाएर जाँच गर्नेछ, जसले कर जानकारीको गोपनीयता र विश्वासलाई तोड्ने कार्य हुनेछ । यस्तो डेटा ऐतिहासिक रूपमा संवेदनशील मानिन्छ र त्यसैले कडा रूपमा सुरक्षा गरिएको हुन्छ

    हाल अमेरिकीमा रहेका लगभग ११ मिलियन अवैध आप्रवासीहरूको आधाभन्दा बढीले सरकारलाई आय कर फाइल गर्ने गरेका छन । त्यसैलाई आधार बनाएर तिव्र डिर्पोर्ट गर्ने योजना ट्रम्प प्रशासनको हो वासिंटन पोष्टले समाचार छापेको छ । यसै हप्ता गृह सुरक्षा विभागले ५ लाख ३० हजार भन्दा बढी क्युबन्स, हैटीयन, निकारागुआ र भेनेजुएलाका नागरिकहरूको अस्थायी कानूनी स्थिति रद्द गरेको छ । अमेरिकी मुख्य शहरहरुमा छापा हान्ने पक्राउ गर्ने कार्य तिव्र पारेको छ ।

    Post Views: 191
    प्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार ०५:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.