• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एलन मक्सद्धारा दुई महिनापछि (डोज) वासिंटन छोड्ने घोषणा

  •  
  • २०८१ चैत्र १८, सोमबार ०८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पैसाको बलमा सबै कुरा संभव छ भन्दै राजनीतिमा होमिएका टेक अरबपति एलोन मस्कले आफ्नो व्यापारमा ठुलो घाटा व्यहोरेपछि उनले सम्हाल्दै आएको डिपार्टमेन्ट अफ गभन्र्मेन्ट इफिसिएन्सी (डोज) छोड्ने संकेत गरेका छन् । उनले आगामी मे महिनापछि छोडेर आफ्नो व्यापारलाई समय दिने बताएका हुन ।

    टेस्लाका सीईओ समेत रहेका मक्सले अमेरिकी सरकारलाई सहयोग गरेकै कारण विश्वव्यापी रुपमा ओलोचना खेप्दै सबैतिर टेस्ला गाडीको व्यापारमा व्यापक गिरावट आएको छ । एलोन मस्कले भनेका छन् कि उनले ट्रम्प प्रशासनमा आफ्नो लागत कटौती गर्ने भूमिकाबाट मे महिनाको अन्त्यमा पद मुक्त हुने योजना बनाएको बताए । जसपछि उनले अमेरिकी घाटालाई १ ट्रिलियन घटाएको दावी गरेका छन । मस्कले लक्ष्यको नजिक पुग्नमा विश्वास व्यक्त गर्दै जसले वार्षिक संघीय घाटा आधा गर्नेछ, केवल १३० दिनहरूमा र भनेका छन् कि उनको टोली “प्रति दिन ४४ अर्ब डलरका दरले औसत खर्च घटाउँदै आएको बताएका छन ।

    फक्स न्यूजको “स्पेशल रिपोर्ट विद ब्रेट बाएर“ सँगको अन्तर्वार्तामा एलोन मस्कले भने वर्तमान संघीय खर्चको ७ ट्रिलियनलाई घटाएर ६ ट्रिलियन बनाउनेछ । मस्कले ट्रम्पलाई चुनाव जिताउन २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए । उनले एक्सलाई पनि ट्रम्पको समर्थनमा परिचालन गरेका थिए ।

    मस्कको गुन तिर्न ट्रम्पले उनलाई डोज (डिपार्टमेन्ट अफ गभन्र्मेन्ट इफिसिएन्सी) प्रमुखमा नियुक्त गरेका छन् ।राष्ट्रपति ट्रम्पको मन्त्री चयनदेखि लिएर विदेशी सरकार प्रमुखहरूसँगको छलफलमा पनि मस्क सहभागी भएका थिए । मन्त्रि परिषद बैठकमा विना पोर्टफोलियो बसेको भन्दै व्यापक आलोचना भएको थियो । चुनावअघि नै ट्रम्पले सरकारी सेवा चुस्त बनाउन मस्कको नेतृत्वमा एउटा निकाय बनाउने घोषणा गरेका थिए ।

    चुनाव जितेपछि नोभेम्बरमै सो विभागको घोषणा गर्दा मस्क त्यसको प्रमुख भनेर खुलाएका थिए । सो विभागले युएसएआइडी लगायत धेरै अमेरिकी सरकारी कार्यालयमा आतंक मच्चाएको छ । त्यस्तै हजारौं सरकारी कर्मचारीलाई निष्कासन गरेको छ भने अर्बौं डलरको सरकारी बजेट रोकेको छ । यसबाट अमेरिकामा अर्वाै डलर बच्ला तर अमेरिकाको विश्वव्यापी आलोचना भने व्यपाक बढेर गएको विश्लेशकहरुले बताएका छन । अमेरिकी सहयोग रोकिदा विश्वभर मानवीय संकट उत्पन्न हुने भविश्यवाणी गरिएका छन ।

    Post Views: 139
    प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार ०८:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.