• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पद्मश्री साहित्य पुरस्कार २०८१ को छनौटमा परेका पहिलो लिष्ट सार्वजनिक

  •  खबरमाला संवाददाता
  • २०८२ असार १५, आईतवार ०६:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको छ । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक बर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ । विस २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक यस प्रतिष्ठानमा प्राप्त भएकोमा त्यसबाट १५ वटा पहिलो लिष्ट छनौटमा परेका छन । पुरस्कार चयन समितिले पहिलो चरणमा पन्ध्र पुस्तकको विस्तारित सुची प्रतिष्ठानलाई उपलब्ध गराएको खेमलाल हरिकला लामीछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामीछानेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यो सुचीबाट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्ने जनाएको छ । पद्मश्री उत्कृष्ट विस्तारित सुचीका कृतिहरु रहेका छन । जसमा अर्हत – उपन्यास, शैलेन्द्र अधिकारी, उरमाल – आख्यान, छुदेन काविमो, एउटा मायी नगरमा–कथा संग्रह, रमेश क्षितिज, छालबाटो – गैह्र आख्यान, रमेश भुसाल, प्रणाम सगरमाथा – नियात्रा, भवानी खतिवडा, प्रवासीको देश हुन्न –आख्यान, पंचम अधिकारी, पानीको परेड – कविता, दिनेश अधिकारी, बहुरुपी – कथासंग्रह, श्रेयज सुवेदी, रुदाने – उपन्यास, टंक चौलागाई, स्व – उपन्यास, सरस्वती प्रतीक्षा, साँझमा सेल्फी – कविता, हेम प्रभास, सावर्णि – उपन्यास, डा श्रीधर खनाल, सिमसारा – आख्यान, वसन्त बस्नेत, श्री ५ को सेवामा – संस्मरण, हेमन्त मिश्र, हिउँको गीत – उपन्यास, तीर्थ गुरुङ रहेका छन । पछिल्लो समय यो पुरस्कार नेपाली साहित्यप्रेमीहरुका लागि निकै अकर्षक मानिन्छ ।

    Post Views: 319
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार ०६:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?
    विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !
    सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    • २. विदेशी पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही !

    • ३. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ४. अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.