• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टिपिएस खारेजीवरुद्ध अमेरिकी संघीय अदालतमा मुद्दा दायर

  •  खबरमाला संवाददाता
  • २०८२ असार २५, बुधबार ०५:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली लगायतको टीपीएस खारेजविरुद्ध अमेरिकास्थित संघीय अदालतमा मुद्दा दायर गरिएको छ। नेशनल टीपीएस एलायन्स एनटीपीएसए र २ जना नेपालीसहित सात जना व्यक्तिहरूले संयुक्त रूपमा ट्रम्प प्रशासनको निर्णयविरुद्ध कानुनी चुनौती दिएका हुन्। सो मुद्दामा नेपालीसँगै होन्डुरस र निकारागुआका टीपीएसवाहक पनि समावेश रहेको बताइएको छ ।

    मुद्दाका एकजना वादी एसके अर्का एक नेपाली सन्ध्या लामा रहेका छन । ३३ वर्ष एसके सान फ्रान्सिस्कोमा बस्छिन् भने सन्ध्या भर्जिनियामा बस्ने बताइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालका लागि सन् २०२५ जुन ६ मा अगस्त ५ देखि लागु हुनेगरी टीपीएस खारेज गरेको थियो। उक्त निर्णयले अमेरिकामा रहेका झण्डै साढे ७ हजार नेपाली नागरिकलाई प्रत्यक्ष असर पारेको छ। यी सबै नेपालीहरू अमेरिकामा बसोबास गर्दै आएका छन् भने उनीहरूको काम गर्ने अनुमति पनि टीपीएसका आधारमा रहेको छ । अब उनीहरूले २०२५ अगस्ट ५ पछि टीपीएस गुमाउने छन्। त्यस अघि नै टिपिएस बाहकले अमेरिका छाड्नुपर्ने छ ।

    Post Views: 251
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०५:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    Advertisement
    ताजा अपडेट
    • १. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.