• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विदेश मन्त्रालयद्धारा दक्षिण एसियामा युवा साउथ एसिया लिडर ईनिसियटिभको सुरुआत

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १८, शनिबार ०७:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालमा युवा साउथ एसिया लिडर ईनिसियटिभको सुरुआत गरेको छ । यो अमेरिकी विदेश मन्त्रालयको एक क्षेत्रीय कार्यक्रम हो, जसले ५० जना नेपाली युवा नेताहरू, विशेषज्ञहरू, र परिवर्तन ल्याउने व्यक्तिहरूलाई दक्षिण एशियाभरिका समकक्षीहरूसँग सहकार्य गर्न र नेपाललगायत सबै देशमा अवसरहरू बढाउन प्रेरित गर्ने जनाएको छ । दुतावासका चार्ज डे अफेयर्स जेसन मिक्सले कार्यक्रम उद्घाटन गर्दै नेपालको उद्यमशीलता, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रमा युवाहरूको योगदानलाई जोड दिएका थिए ।

    उहाँले युवाहरूलाई साझा चुनौतीहरू समाधान गर्न, क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गर्न, र नागरिक सहभागिता, उद्यमशीलता, र प्राकृतिक स्रोतहरूको क्षेत्रमा अन्तर–सांस्कृतिक समझदारीलाई गहिरो बनाउने सीप प्रदान गर्ने बताएका छन । यी मुख्य विषयहरूलाई अगाडि बढाउँदै, उद्योगका विशेषज्ञहरूले आर्थिक प्रवृत्ति, नागरिक दायित्व, र नवप्रवर्तन–केन्द्रित नेतृत्व बारेमा उपयोगी ज्ञान बाँडेका थिए । जसरी सहभागीहरूले आफ्ना विचारलाई व्यवहारमा उतार्ने प्रयास गर्ने भन्दै एक स्थिर, समृद्ध दक्षिण एशिया निर्माण गर्न सहयोग गर्छ, जसले अमेरिकाको संलग्नता, नवप्रवर्तन र व्यापारका लागि नयाँ अवसरहरू खोल्ने बताए ।

    Post Views: 287
    प्रकाशित मिति: २०८२ श्रावण १८, शनिबार ०७:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • ५. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ४. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ५. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.