• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्रि ओली भदौ ३१ असोज १ गते दुईदिने भारत भ्रमणमा जाने

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २६, आईतवार ०६:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रधानमन्त्री केपी शर्मा ओली लामो प्रतीक्षापछि भदौ ३१ देखि असोज १ गते दुईदिने भारत भ्रमणमा जाने निश्चित भएको छ । यसअघि भदौ १ गते भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदैछन्, जसले ओलीको भ्रमणको आधिकारिक निम्तो हस्तान्तरण गर्नुका साथै अन्य तयारीहरू टुंग्याउने बताइएको छ । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि भदौ १५ गते दुईदिने चीन भ्रमणमा निस्कँदैछन्, जुन ओलीको भारत भ्रमणभन्दा अघि हुनेछ।

    कूटनीतिक विश्लेषकहरूका अनुसार मोदीको चीन यात्रा र ओलीको भारत भ्रमणले नेपाल, भारत र चीनबीचको सम्बन्धमा नयाँ अध्यायहरु शुरु हुने बताइएको छ । दुई छिमेकी मुलुकबीचको मित्रता र आर्थिक सहकार्यबाट नेपालले फाइदा लिन सक्ने अपेक्षा राखिएको छ । ओली प्रधानमन्त्रि भएपछि एक बर्षमा भारत भ्रमण जाने भएकोले पनि यस पटकको भ्रमण राजनिितक हिसाबले अर्थपुर्ण मानिएको छ ।

    Post Views: 310
    प्रकाशित मिति: २०८२ श्रावण २६, आईतवार ०६:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !
    एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
    गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    • ३. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • ४. नेपालले भोटेकोसी बाढीको क्षतिपूर्ति मागसहित राष्ट्रसंघीय समितिमा पठाएको पत्रमा के छ ?

    • ५. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. २१ देशमा राजदुत नियूक्तिमा ढिलाई हुँदा विदेशी सहयोग र प्रतिबद्धतामा कमी

    • ३. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ४. प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन जाने

    • ५. परराष्ट्रमन्त्रि खनालद्धारा कुटनीतिक सम्बाद तिब्र गर्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.