• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कोरिया जान एकै दिन १८ हजारको निवेदन, मध्यरातीदेखि लाईन

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २८, मंगलवार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुलुकमा बेरोजगारीको अवस्था कस्तो छ भन्ने कुरा रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि आवेदन खुला भएको पहिलो दिनमै १८ हजार ८८८ जनाले आवेदन दिएको तथ्यांकबाटै प्रष्ट हुन्छ । यो संख्या सोमबार साँझ ५ बजेसम्म दर्ता भएको सख्या हो ।

    इपिएस शाखाले नेपाली युवाहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरेपछि कोरिया जान अघिल्लो दिन बेलुकाबाटै मानिसहरु लाईनमा बसेर फर्म भरेका थिए । आवेदनको पहिलो चरणमा भाषा परीक्षा हुनेछ, जसमा अनुमानित ५ हजार ३०० जनाले मात्र उत्तीर्ण हुने अपेक्षा गरिएको छ।
    शाखाका अनुसार, उत्तीर्ण हुने मध्ये उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जनाको कोटा रहनेछ।

    कोरियामा कामदारको मागअनुसार यो संख्या घटबढ हुन सक्ने बताइएको छ। एक जना व्यक्तिले एउटै क्षेत्रका लागि मात्र आवेदन दिन पाउने नियम लागू गरिएको छ। यो तथ्याङ्कले दक्षिण कोरियामा रोजगारीको अवसरप्रति नेपाली युवाहरूको उच्च आकर्षण झल्काएको छ।

    Post Views: 305
    प्रकाशित मिति: २०८२ श्रावण २८, मंगलवार ०८:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    Advertisement
    ताजा अपडेट
    • १. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • २. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.