• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की भेटघाट

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ३, मंगलवार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन डीसीस्थित ह्वाइट हाउसमा युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेट गरेका छन्। ट्रम्पले नेताहरूसँगको ‘राम्रै बैठक’ भएको भन्दै युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल भएको बताए, जसमा युरोपेली उपायहरू ‘अमेरिकासँग समन्वयमा’प्रदान गरिने उल्लेख छ।

    उनले भ्लादिमिर पुटिनलाई पनि फोन गरेको र  त्रिपक्षीय बैठकको तयारी सुरु भएको जानकारी दिए।शिखरसम्मेलनअघि, ट्रम्पले युक्रेनलाई नाटो प्रवेश गर्ने महत्वाकांक्षा छोड्न र २०१४ मा रूसले कब्जा गरेको क्राइमिया फर्काउने आशा त्याग्न आग्रह गरेका थिए। विश्वका अधिकांश देशहरूले उक्त कब्जालाई अवैध मान्छन्।

    यी बैठकहरू ट्रम्पले शुक्रबार अलास्कामा आयोजित शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरेको केही दिनमै भएका हुन्।

    यसैविच रूसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रिएभले ह्वाइट हाउसमा भएका बैठकलाई ‘कूटनीतिको महत्वपूर्ण दिन’ भनेका छन्।उनले एक्समा लेखेका छन्, ‘लेख्दै ट्रम्प, जेलेन्स्की र युरोपेली नेताबीचको छलफलको केन्द्रबिन्दु ‘अस्थायी युद्धविराम होइन, दीगो शान्ति’ हो।’

    Post Views: 112
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०७:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.