• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

फिफा विश्वकप २०२६ छनोटः चार पटक विश्व च्याम्पियन जर्मनीलाई धक्का

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २२, आईतवार १८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    फिफा विश्वकप २०२६ छनोटअन्तर्गत सुरुवाती खेलमै चार पटकको विश्व च्याम्पियन जर्मनी स्तब्ध बन्नुपरेको छ । ब्रातिस्लाभामा भएको समूह ए को खेलमा जर्मनी घरेलु टोली स्लोभाकियासँग २–० ले स्तब्ध भयो ।

    डेभिड ह्यान्कोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए । ५५औं मिनेटमा डेभिड स्ट्रेलेकले शानदार गोल गर्दै अग्रता दोब्बर पारेका थिए । अन्त्यसम्म यही नतिजा भएपछि जर्मनीमाथि स्लोभाकियाको जित सम्भव भयो । स्लोभाकियाले सन् २०१० पछि विश्वकपमा स्थान बनाउन सकेको छैन ।

    जर्मनीको प्रदर्शन पछिल्ला दुई विश्वकपमा निकै खराब थियो । २०१८ र २०२२ का विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । पूर्व र पश्चिम जर्मनीको एकता भएपछि १९९० र २०१४ मा विश्वकप उपाधि जितेको थियो भने एकता हुनअघि पश्चिम जर्मनीले १९५८ र १९७४ मा विश्वकप उपाधि जितेको थियो । जर्मनीले मंगलवार उत्तरी आयरल्यान्डविरुद्ध घरेलु मैदानमा खेल्नेछ ।
    २०२६ को फिफा विश्वकप उत्तर अमेरिका महादेशअन्तर्गत अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोलीको सहभागिता हुनेछन् । यस विश्वकपका लागि आयोजकको रूपमा अमेरिका, क्यानडा र मेक्सीको पहिले नै छनोट भइसके भने प्रतिस्पर्धा गरेर छनोट हुनेमा एसियाबाट जापान, दक्षिण कोरिया, अस्टे«लिया, उज्वेकिस्तान, जोर्डन र इरान हुन् ।

    यसै गरी दक्षिण अमेरिकाबाट पाँच पटकको विजेता ब्राजिल, तीन पटकको विजेता अर्जेन्टिनासहित कोलम्बिया, उरुग्वे, पाराग्वे र इक्वेडर छनोट भए । ओसियानाबाट न्युजिल्यान्ड आगामी विश्वकपमा छनोट भएको छ ।

    Post Views: 218
    प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार १८:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.