• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रहरीका ११ सय नाल हतियार लुटिए, ४ सय ५५ ब्यारेक र कार्यालयमा क्षति

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २, बिहीबार ०३:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‘जेन–जी’ को अगुवाईमा भएको आन्दोलन र त्यसपछि भड्किएको हिंसामा नेपाल प्रहरीका ११ सय थान हतियार लुटपाट भएका छन् ।जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा सरकारी पक्षबाट दमन भएपछि अर्को दिन २४ भदौमा काठमाडौंसहित देशभर तोडफोड, आगजनीसहित हिंसा भड्किएको थियो । त्यस क्रममा प्रहरीका ब्यारेक र कार्यालयमै तोडफोड र आगजनी गरेर विभिन्न क्यालिभरमा १ हजार १ सय थान हतियार लुटपाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आन्दोलन भड्किएपछिको प्रदर्शन हिंसात्मक बन्दा काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित देशभरका ४ सय ५५ वटा ब्यारेक/कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । प्रहरी प्रधान कार्यालयका एसएसपी रमेश थापाका अनुसार ठूला/साना गरी १ हजार १ सय थान हतियार लुटपाट भएको थियो भने १ सय ९७ कार्यालय पूर्ण र २ सय ५८ कार्यालयहरूमा आंशिक क्षति पुगेको छ ।

    आन्दोलनका क्रममा प्रहरीका ३ जनाले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका छन्, १ हजार ९ सय ६३ प्रहरी घाइते भएका भए । घाइतेमध्ये १ हजार ९ सय ३९ जना प्रहरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ जना प्रहरी उपचारका क्रममा छन् । जेन–जी आन्दोलनका क्रममा ७३ जनाको ज्यान गएको छ ।

    Post Views: 103
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ०३:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.