• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा एमविविएस पढ्ने विदेशी बिधार्थी बढ्दै नयाँ सत्रमा ७ सय ४३ जना

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २, शनिबार ०१:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली विधार्थी विदेशिरहँदा नेपालमा भने चिकित्सा शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको आकर्षण बढेको छ। चिकित्सा शिक्षा आयोगका अनुसार फागुन १३ गतेदेखि सुरु हुने एमबीबीएसको नयाँ शैक्षिक सत्रमा ७ सय ४३ विदेशी विद्यार्थी भर्ना भएको तथ्यांकहरुले देखाएको छ । आयोगका सूचना अधिकारी अर्जुन ढकालले यस वर्ष विदेशी विद्यार्थीका लागि एमबीबीएसमा ७४९ वटा सिट छुट्याइएकोमा ७४३ विद्यार्थी भर्ना भएको जानकारी दिए। उनका अनुसार पहिलो पटक यति धेरै विदेशी विद्यार्थी नेपालमा भर्ना भएका हुन्।

    खाली रहेका ७ सिटमा नेपाली विद्यार्थी भर्ना गरिएको पनि उनले बताए। ‘अघिल्ला वर्षहरूमा विदेशीका लागि छुट्याइएका सबै सिटमा विद्यार्थीहरू भर्ना हुँदैनथे,’ उनले भने, ‘विदेशी विद्यार्थी भर्ना भएर बाँकी रहेको सिट आयोगले नेपाली विद्यार्थीका लागि खुला गर्ने गरेको थियो,’ उनले थपे, ‘यस वर्ष ७ वटा मात्र सिट खाली गएपछि नेपाली विद्यार्थी नै भर्ना गर्‍यौँ। यति थोरै सिट खाली भएको यो पहिलो पटक हो।’

    आयोगले अघिल्लो वर्ष विदेशीका लागि एमबीबीएसमा ५९४ सिट छुट्याएको थियो। जसमा ४८२ जना मात्रै विदेशी विद्यार्थी भर्ना भएपछि आयोगले ११२ सिट नेपाली विद्यार्थीका लागि खुला गरेको थियो। यस वर्षदेखि एमबीबीएसको सिट बढेकाले विदेशी विद्यार्थीहरूको कोटा पनि बढाइएको उनले बताए।

    Post Views: 59
    प्रकाशित मिति: २०८२ फाल्गुन २, शनिबार ०१:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.