• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २, शनिबार ११:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी अदालतले अस्थायी संरक्षण कार्यक्रम ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ टीपीएस खारेज गर्ने डोनाल्ड ट्रम्प सरकारको निर्णयलाई सदर गरेको छ, जसको असर अमेरिकामा बस्दै आएका नेपालीहरूमा पर्ने देखिएको छ । अमेरिकामा टिपिएस्मा करिब साँडे सात हजार नेपाली रहेको अनुमान छ । गत वर्ष अगस्ट ५ मा अमेरिकी सरकारले टीपीएस खारेज गर्ने निर्णय गरेको थियो । त्यस सम्बन्धमा सोमबार नाइन्थ सर्किट पुनरावेदन अदालतको प्यानलले सरकारको निर्णयलाई निरन्तरता दिने आदेश जारी गरेको हो । यसअघि २०२५ डिसेम्बर ३१ मा तल्लो अदालतले यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएसको टीपीएस खारेजी निर्णयलाई बदर गरिदिएको थियो।

    नयाँ आदेशसँगै नेपालसहित केही देशका लागि टीपीएस अन्त्य भएको अवस्था सिर्जना भएको छ । होमल्यान्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोयमले नेपाल, निकारागुवा र होन्डुरसको अवस्थालाई मूल्यांकन गरी आवश्यक परामर्शपछि टीपीएस अन्त्य गर्ने वैध आधार प्रस्तुत गरिएको उल्लेख गरेकी छन् ।

    अमेरिकामा बस्दै आएका करिब साँडे सात हजार नेपालीको बसाइ अनिश्चित बनेको छ । यस्तो अवस्थामा उनीहरूले अमेरिका छाड्नुपर्ने यस अघि नै अमेरिकी सरकारले बताई सकेको छ ।

    Post Views: 102
    प्रकाशित मिति: २०८२ फाल्गुन २, शनिबार ११:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • २. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ३. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ४. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ५. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.