• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १९, मंगलवार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- ज्योतिषी रुद्रनाथ अधिकारीलाई गिरफ्तार गरिएको छ। ग्रहण लाग्ने समयको तिथिमिति आसपासमा चुनाव गर्ने मिति तोकिएको र उक्त मितिमा चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्वाणी गरेका उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

    उनलाई आइतबार बिनापूर्जी मच्छेगाउँस्थित उनको घरबाट पक्राउ गरिएको उनको परिवारले जानकारी दिएको छ। उनकी श्रीमती लक्ष्मी अधिकारीले दिएको जानकारी अनुसार १० मिनेट कुरा गर्नु परो भनेर लिएर गएको र साँझ उनलाई पठाउन नमिल्ने भएको र सम्मानका साथ उनलाई राखिने भनेर प्रहरीले खबर गरेको जानकारी दिइन्।

    उनलाई पक्राउ गर्दा अदालतहरु बन्द भएकाले न्यायिक प्रक्रिया अघि बढको थिएन। परिवारले उनको न्यायका लागि लड्ने बताएको छ। साथै उनको पक्राउको विरोध ज्योतिषीहरुले गरेका छन्।

    Post Views: 246
    प्रकाशित मिति: २०८२ फाल्गुन १९, मंगलवार ०९:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • २. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ३. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ४. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ५. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.