• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सेतोपाटी अनलाईनलाई निर्वाचन विश्लेषण प्रकासन नगर्न सर्वोच्चको आदेश

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २०, बुधबार ०८:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    निर्वाचनको पुर्वसन्ध्यामा निर्वाचनसम्बन्धि समाचार विश्लेषण गर्ने सेतोपाटीको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सेतोपाटीले समाचार विश्लेषण निर्वाचन आचारसहिता विपरित भएको भन्दै प्रेश काउन्सिल र निर्वाचान आयोगले पटक पटक सचेत गराउँदा पनि अस्वीकार गर्दै नियमित रुपमा समाचार विश्लेषण छापी रहेपछि चौतफी दवावपछि सर्वोच्चमा रिट दायर गरेको थियो । सेतोपाटीले मत सर्भेषणको नाममा न्यूनतम मापदण्ड पनि नअपनाई फलानो जित्छ वा हार्छ भन्दै समाचार प्रकासित गरेको आरोप लागेको छ । सेतोपाटीले आफ्नो अदालत जान पाउने अधिकार भन्दै समाचारसंग सम्बन्धित दुई वटै रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। मंगलबार न्यायाधीशद्धय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासले सेतोपाटीसँग सम्बन्धित दुई वटै रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। तर यो संगै सेतोपाटीद्धारा प्रकासित भईसकेका निर्वाचन विश्लेषणहरु भने यथावत नै रहेको छ ।

    निर्वाचन पूर्वप्रकाशन गर्ने निर्वाचन विश्लेषणविरूद्ध प्रेस काउन्सिल र निर्वाचन आयोगले पत्र काटेपछि सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले फागुन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सेतोपाटीले निर्वाचन विश्लेषण हटाउन लगाउने र प्रकाशन हुन लागेका विश्लेषण प्रकाशन गर्न नरोक्न भन्दै अन्तरिम आदेशको माग गरिएको थियो। त्यसैगरी सेतोपाटीविरूद्ध अधिवक्ता आभाष रेग्मी सहितले यस्ता सामग्री हटाउन र प्रकाशन हुनबाट रोक लगाउनु भन्दै अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। यसअघि फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशका लागि दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। यी समाचार प्रकासन भएपछि सेतोपाटी अनलाईनविरुद्ध दलका कार्यकर्ताद्धारा सामाजिक सन्जालमा रोस प्रकट भएका थिए । स्मरणीय के छ भने सेतोपाटीले एकपक्षिय समाचार प्रकासन गर्ने र समाचार विश्लेषणको नाममा निर्वाचन प्रभावित गर्ने कार्य गरेको भन्दै सर्वत्र आक्रोस बढेपछि छापिएका समाचारमा कमेन्ट गर्ने सेक्सन नै म्यूट गरेर पाठकले कमेन्ट गर्न नसक्ने बनाएको थियो । ती समाचारहरुमा पाठकले समाचारको विषयमा कमेन्ट गर्न सक्दैनन ।

    Post Views: 139
    प्रकाशित मिति: २०८२ फाल्गुन २०, बुधबार ०८:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल
    Advertisement
    ताजा अपडेट
    • १. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • २. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ३. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ४. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    • ५. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.