• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १९, शनिबार ०५:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल मेडिकल काउन्सिलले शुक्रबार १९ जना डाक्टरको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। यसै साता काउन्सिलले १७ जना डाक्टरको लाइसेन्स रद्द गरेको थियो। शुक्रबारका १९ जनासहित यो साता ३६ डाक्टरले मेडिकल काउन्सिलको लाइसेन्स गुमाएका छन्।

    काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार शुक्रबार नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरिएको छ। नेपाली नागरिकता त्यागेर विदेश राहदानी लिएका कूल ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरिएको काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवले बताए। उनका अनुसार ती चिकित्सकको नाम दर्ता किताबबाट समेत हटाइएको छ।

    ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार  नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको नाम काउन्सिलको दर्ता कितावबाट खारेज गर्ने निर्णय गरिएको छ,’ उनले भने। शुक्रबार डाक्टर लाइसेन्स रद्द भएका १९ जनामा ब्रिटिस, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, जर्मनी, अष्ट्रेलिया र भारतको नागरिकता लिएकाहरू हुन्। उनका अनुसार लाइसेन्स रद्द गरिएकाहरूमा डा.सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेन खड्का, आरती रानाभाट छन्। यसैगरी डा.रमेशराज पहारी, सञ्जोक घले, ऋषिराज बराल, डा प्रभु पाण्डे, तृप्ति महर्जन र सृजना श्रेष्ठको पनि लाइसेन्स खारेज भएको छ।

    यस्तै, लाइसेन्स खारेज हुनेमा डा.सुनिता विष्ट, दीपा मल्ल, सौरब जिसी, जेनिसा श्रेष्ठ, प्रभास रेग्मी, दीपिका ज्ञवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डे रहेका छन्।

    Post Views: 7
    प्रकाशित मिति: २०८३ बैशाख १९, शनिबार ०५:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ४. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ५. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.