• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ओमान एनआरएनएको अध्यक्षमा सुरेश खड्का निर्वाचित

  •  
  • २०८१ फाल्गुन २५, आईतवार ११:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए)को अध्यक्षमा सुरेश खड्का निर्वाचित भएका छन् ।

    ओमानको राजधानी मस्कटमा सम्पन्न आठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नेपाली समुदायको परोपकारी कार्यको लागि ओमानले गैरआवासीय नेपाली सोसल क्लबलाई मान्यता दिएको छ । ओमानमा कार्यरत हरेक देशको समुदायको लागि एउटा क्लबलाई मात्रै मान्यता दिन्छ ।

    क्लबको उपाध्यक्षहरुमा रविन शिल्पकार, लक्ष्मी कोइराला, गोपाल कुवँर र सुवास काफ्ले निर्वाचित भएका छन् । महासचिव विनोद श्रेष्ठ, सचिव क्रमशः काशिराम सुनार, केशव थापा, डा. कमल अर्याल र विनोद दास रहेका छन् ।कोषाध्यक्ष गितादेवी धिताल, सह–कोषाध्यक्ष महेन्द्र तिवारी, प्रवक्ता राजेश महर्जन, महिला संयोजक मिरा नेपाली, युवा संयोजक सुरज चित्रकार रहेका छन् । सदस्यहरु डा. अनिलकुमार रजक, सुवास पाठक, डा. सहदेव विडारी, डा. सङ्दु शेर्पा, श्याम भट्टराई, प्रियांक काफ्ले खतिवडा, देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशिलकुमार शाह, धनबहादुर शिवा र नन्दलाल खनाल रहेका छन् ।

    Post Views: 227
    प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार ११:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.