• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका ७५ सय टिपिएसबाहक नेपालीको मुद्दामा सुनुवाइ समाप्त, केहि दिनमा आदेश हुँदै

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १५, बुधबार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा रहेका नेपाली समुदायको लागि बहुप्रतिक्षित विषय टीपीएस खारेजीविरुद्धको मुद्दामा अदालतमा सुनुवाइ समाप्त भएको छ । न्यायाधीश ट्रिना एल थम्पसनले करिब २ घण्टासम्म दुवै पक्षका वकिलका तर्क सुनेपछि सुनुवाइ समाप्त भएको हो । दुबै पक्षका तर्कहरु सुनेपछि अदालतले यो मुद्दालाई अर्को ४८ घण्टाको जारी राख्ने र त्यसपछि आफ्नो निर्णय सुनाउने न्यायाधिसले बताएको समाचार संस्थाहरुले जनाएको छ । यसमा करिब ७,५०० नेपाली, ५२,००० होन्डुरन र ३,५०० निकाराग्वनहरू रहेको बताइएको छ ।

    क्यालिफोर्नियाको संघीय अदालतकी न्यायाधीश ट्रिना एल थम्पसनले मुद्दामा दुबै पक्षका तर्क सुनेकी थिइन् । यो मुद्दा होन्डुरस, नेपाल र निकारागुवाका करिब ६३ हजार अमेरिकामा रहेका टीपीएस बाहकहरुको बसोबास अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिनेसम्बन्धी हो । यस सुनुवाइमा होन्डुरस, नेपाल र निकारागुवाका व्यक्तिहरूको टीपीएस समाप्त गर्ने प्रभावकारी मितिलाई स्थगित गर्ने प्रस्तावमाथि छलफल भएको थियो । यसको आदेश संभवत केहि दिनमा आउनेछ । सरकारले खारेज गरेको टिपिएसको कारण आदलतले उनिहरुको पक्षमा आदेश नगरेको खण्डमा अगष्टपछि अमेरिका छाड्नुपर्नेछ ।

    Post Views: 372
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार ०८:५१
    Advertisement
    संबन्धित शिर्षकहरु
    खेमकला हरिकला लामिछाने प्रतिष्ठानद्धारा पद्मश्री पुरस्कारका लागि १५ कृति छानिए
    वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा
    भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी
    Advertisement
    ताजा अपडेट
    • १. खेमकला हरिकला लामिछाने प्रतिष्ठानद्धारा पद्मश्री पुरस्कारका लागि १५ कृति छानिए

    • २. वरिष्ठ साहित्यकार डा नबराज लम्साल नर्थ क्यारोलिनामा

    • ३. भेनेजुएला भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी

    • ४. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ५. भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या २३५ पुग्यो, ४ हजार भन्दा बढी घाइते

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. जापान र दक्षिण कोरियामा नेपाली विधार्थीको आत्महत्या किन बढी रहेको छ ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.