• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा रहेका ७५ सय टिपिएसबाहक नेपालीको मुद्दामा सुनुवाइ समाप्त, केहि दिनमा आदेश हुँदै

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १५, बुधबार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा रहेका नेपाली समुदायको लागि बहुप्रतिक्षित विषय टीपीएस खारेजीविरुद्धको मुद्दामा अदालतमा सुनुवाइ समाप्त भएको छ । न्यायाधीश ट्रिना एल थम्पसनले करिब २ घण्टासम्म दुवै पक्षका वकिलका तर्क सुनेपछि सुनुवाइ समाप्त भएको हो । दुबै पक्षका तर्कहरु सुनेपछि अदालतले यो मुद्दालाई अर्को ४८ घण्टाको जारी राख्ने र त्यसपछि आफ्नो निर्णय सुनाउने न्यायाधिसले बताएको समाचार संस्थाहरुले जनाएको छ । यसमा करिब ७,५०० नेपाली, ५२,००० होन्डुरन र ३,५०० निकाराग्वनहरू रहेको बताइएको छ ।

    क्यालिफोर्नियाको संघीय अदालतकी न्यायाधीश ट्रिना एल थम्पसनले मुद्दामा दुबै पक्षका तर्क सुनेकी थिइन् । यो मुद्दा होन्डुरस, नेपाल र निकारागुवाका करिब ६३ हजार अमेरिकामा रहेका टीपीएस बाहकहरुको बसोबास अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिनेसम्बन्धी हो । यस सुनुवाइमा होन्डुरस, नेपाल र निकारागुवाका व्यक्तिहरूको टीपीएस समाप्त गर्ने प्रभावकारी मितिलाई स्थगित गर्ने प्रस्तावमाथि छलफल भएको थियो । यसको आदेश संभवत केहि दिनमा आउनेछ । सरकारले खारेज गरेको टिपिएसको कारण आदलतले उनिहरुको पक्षमा आदेश नगरेको खण्डमा अगष्टपछि अमेरिका छाड्नुपर्नेछ ।

    Post Views: 266
    प्रकाशित मिति: २०८२ श्रावण १५, बुधबार ०८:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.