• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आतंकवादको समर्थन गरेको भन्दै बेलायती पत्रकार हाम्दीको अमेरिकी भिषा रद्द

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक ११, सोमबार २१:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाले ब्रिटिश पत्रकार सामी हाम्दीको भिसा रद्द गरेको छ । हाम्दीले आतंकवादको समर्थन गरेको भन्दै अमेरिकी सरकारले “अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम” गरेको आरोप लगाउँदै देश निकाला गरेको बताएको छ ।

    अमेरिकन–इस्लामिक रिलेसन्स काउन्सिलका अनुसार हाम्दीलाई देश निकाला गरिएको छैन, तर उनी हाल हिरासतमा रहेको बताएको छ । पत्रकार हाम्दीलाई आइतबार बिहान सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । पत्रकार हाम्दी कार्यरत द इन्टरनेशनल इन्टरस्ट नामक समाचार संस्थासँग आवद्द छन ।
    जुनमा, पत्रकार मारियो गुएभारालाई एटलान्टामा एक प्रदर्शनको प्रत्यक्ष प्रसारण गरेपछि देशनिकाला गरिएको थियो । त्यस्तै, मार्चमा एक फ्रेन्च वैज्ञानिकले पनि आफूलाई अमेरिकी प्रवेश अस्वीकृत गरिएको बताउँदै भनिन् कि उनको सामाजिक सञ्जालका “घृणा र षड्यन्त्रपूर्ण” भनिएका सन्देशका कारण उनलाई रोकिएको हो ।
    सामी हाम्दी द इन्टरनेशनल इन्टरस्टका प्रधान सम्पादक हुन् । यो पत्रिका मध्यपूर्व, सुदूर पूर्वी एशिया र बेलायतमा केन्द्रित समसामयिक विषयहरूमा लेख प्रकाशित गर्दै आएको बताइएको छ ।

    रेयर फाउण्डेसनमा एमी मेकले आफ्नै पोस्टमा हाम्दीलाई “राष्ट्रिय सुरक्षा खतरा” भन्दै भएको आरोप लागेको थियो । उनले लेखेकी थिइन् “सामी हाम्दी साधारण पत्रकार होइनन् — उनी अमेरिकी भूमिमा सक्रिय एक विदेशी नेटवर्कका प्रशिक्षित सदस्य हुन्, जसको उद्देश्य पश्चिमी मुसलमानहरूलाई देशभित्र राजनीतिक रूपमा सक्रिय बनाउनु हो ।

    उनले “गृह सुरक्षा सचिव क्रिस्टी नोएम, परराष्ट्र सचिव मार्को रुबियो, र कानुन कार्यान्वयन निकायका मेहनतका कारण यस व्यक्तिको भिसा रद्द गरिएको छ र उनी अहिले हिरासतमा छन्, देशनिकालाको प्रक्रियाको प्रतीक्षामा ।”“राष्ट्रपति ट्रम्पको नेतृत्वमा, जसले आतंकवादलाई समर्थन गर्छ वा अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर पार्छ, तिनीहरूलाई यो देशमा काम गर्न वा भ्रमण गर्न अनुमति दिइने छैन । यो त साधारण बुद्धिको कुरा हो ।”

    Post Views: 182
    प्रकाशित मिति: २०८२ कार्तिक ११, सोमबार २१:२८
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ३. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ४. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    • ५. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.