• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाको सांसद पदको चुनावमा उम्मेदवार बन्दै अनिल थापा

  •  
  • २०८१ बैशाख ३०, आईतवार ०९:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आप्रवासनको ईतिहास छोटो भएपनि नेपाली पहिलोे पुस्ताका आप्रवासीहरु जुन देशमा पुगेका छन त्यहि देशमा जमेर आफ्नो आर्थिक समृद्धि मात्रै गरेका छैनन विस्ता त्यहिको स्थानीय राजनीतिमा हक जमाउन थालेका छन । त्यसको ताजा परिणाम अमेरिकामा ह्यारी भण्डारीले ईतिहास रचि सकेका छन । अमेरिकामा अर्का राज्यहरुमा अन्य उपल्लो तहमा कयौनले प्रतिस्पर्धा गर्दै गर्दा अमेरिकाबाट छिमेकी देश क्यानडामा पनि राजनीतिमा होमिन थालेका छन । त्यसको ताजा उदाहरण बनेका छन पुर्वसंचारकर्मी तथा पाईलट अनिल थापा । हुन त क्यानडा जस्तो शक्तिशाली देशमा राजनीतिमा त्यति सहज छैन तर थापाले लामो समय स्थानीय राजनीतिमा गरेको योगदानको आधारमा उनि सो राम्रो पोजिसनमा रहेको स्थानीय नेपाली समुदायको भनाई छ ।

    क्यानडामा सन् २०२५ अक्टुबरमा हुने गई रहेको तिन सय ३२ सदस्यीय तल्लो सदनको संसद् सदस्यको चुनाबमा उम्मेदवार हुन् हुने तयारीमा जुटेका छन । विन्डसर वेस्ट क्षेत्रबाट कन्जरभेटिभ पार्टी अफ क्यानडा (सी पी सी) को उम्मेदवारको लागि नेपाली मुलका क्यानडेली नागरिक अनिल थापा हाल आन्तरिक प्रतिस्पर्धामा रहेको बताइएको छ । यदि थापाले चुनाव जिते क्यानडामा सबैभन्दा उच्च स्थानमा पुग्ने नेपाली मूलको ब्यक्तिमा पर्नुहुनेछ। थापा सन् २०२४ को जुन वा जुलाई महिनामा हुने आन्तरिक प्रतिस्पर्धाको तयारीमा रहेका छन ।

    सन् २००१ मा अमेरिका र त्यसपछि २००५ मा क्यानडा जानु भएका थापा बिगत १८ बर्षदेखि आफ्नै पहलमा नेपाली भाषामा रेडियो नमस्ते नामक रेडियो सन्चालन गर्दै आउनु भएको छ । सन् २०१३ मा एन आर एन क्यानडा का अध्यक्षको कार्यभार समेत सफलतापुर्बक सम्हालिसक्नु भएको छ।

    Post Views: 216
    प्रकाशित मिति: २०८१ बैशाख ३०, आईतवार ०९:३०
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ३. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.