• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडेनका छोरो हन्टर बाइडेन बन्दुक दुरुपयोग गरेको अभियोगमा दोशी ठहर

  •  
  • २०८१ जेष्ठ ३०, बुधबार ०३:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतबाट दोशी ठहर भएको पछिल्लो हप्ता वर्तमान राष्ट्रपति जो बाईडेनका छोरा हन्टर बाइडेन बन्दुकको मामलामा दोशी ठहर गरेको छ । एक संघीय जूरीले हन्टर बाइडेनलाई तीनवटा संघीय अभियोगमा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुmे जनाएको छ । उनले लागूऔषध दुर्व्यसनीहरूलाई बन्दुक राख्नबाट रोक्ने कानूनको उल्लंघन गरेको ठहर गरिएको छ । अमेरिकी राष्ट्रपतिको नजिकको परिवारको सदस्यलाई उनीहरूको बुबाको कार्यकालमा अपराधको लागि दोषी ठहर गरिएको अमेरिकामा पहिलो घटना हो जो बर्तमान राष्ट्रपतिका छोरा हुन । यद्यपि उनका ती आरोपित अपराधहरू राष्ट्रपतिको रूपमा जो बाइडेनको कार्यकाल सुरु हुनुभन्दा अघिका थिए । राष्ट्रपति बाईडेनले आफ्नो सर्वोच्च अधिकार प्रयोग गरेर माफी दिन सक्नेथिए तर आफ्नो छोरोलाई माफी दिन ईन्कार गरेका थिए । यदि माफी दिएका भए छोरोले दोशी करार हुनुपर्ने थिएन ।

    आज अदालत जाँदा उनि आवm्नी पत्नी मेलिसा कोहेन बाइडेनका साथमा संघीय अदालतमा पुगेका थिए । फैसला पढ्दा हन्टर बाइडेन भावुकता देखाएका थिए । फैसला सुनाएपछि उनि केहि निरासा देखिए पनि आफ्ना वकिललाई अंगालो हालेर धन्यवाद दिएका थिए । आफ्नो छोरोको विषयमा भएको फैसला सुनेर राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा न्यायिक प्रक्रियालाई सम्मान गर्ने भन्दै अदालतको फैसलाको सबैले सम्मान गर्नुपर्ने बताएका थिए । उता हन्टर बाइडेनले भने निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन दिने बताएका छन् ।

    Post Views: 135
    प्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार ०३:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.