• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडेनले आफ्नै छोरालाई माफी दिएनन

  •  
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतद्धारा बनाइएको जुरीले गरेको निर्णयलाई राजनीतिक प्रतिशोध भएको भन्दै वर्तमान सरकार प्रमुख जो बाईडेनको विरुद्ध आगो ओकले र भने यो निर्णय प्रतिशोधपुर्ण छ र मलाई फसाइएको हो । त्यसको एक हप्तापछि राष्ट्रपति जो बाईडेनका छोराको पनि उस्तै प्रकृतिको जुरीले बन्दुक अपचलन गरेको अभियोगमा दोषी करार गरियो तर राष्ट्रपति बाईडेनले अदालतको निर्णय आफुलाई मान्य हुने प्रतिक्रिया दिए । त्यति मात्र होईन कि अमेरिकी सविधानमा राष्ट्रपतिमा एउटा असिमित पावर हुन्छ त्यो भनेको माफी दिने अधिकार हो । वर्तमान राष्ट्रपतिले आफुले चाहेको मानिसलाई त्यो अधिकार प्रयोग गर्न मिल्छ । तर आफ्नै छोराको विषयमा आफुले पाएका अधिकार प्रयोग गरेर छोरा हन्टर बाईडेनलाई माफी नदिने बताएर संसारको उत्कृष्ठ लोकतान्त्रि चरित्र दखाएका छन । एकातिर पुर्वाराष्ट्रपति डोनाल्ड ट्रम्पले उनको कार्यकालमा कयौ अपराधिक पृष्ठभुमिका व्यक्तिलाई आफ्नो अधिकार प्रयोग गरेर माफी दिएका थिए । तर बाईडेनले देखाएको वास्तविक लोकतान्त्रिक छवीले यतिखेर विश्वभर चर्चा छ । उनले भनेका छन कानुनको नजरमा सबै बराबर हो त्यसैले मैले अदालतले गरेको निण्र्नयको बिरुद्धमा माफी दिन्न राष्ट्रपति ट्रम्पले भने ।

    जी७ शिखर सम्मेलनमा पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो छोरा हन्टर बाइडेनलाई माफी नदिने प्रतिबद्धता दोहोर्याएका छन् ।
    छोरा हन्टर माथि दोषी फैसला सुनाए पछि उनको सजाय पनि कम नगर्ने बताए । अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकाल भित्र या छोड्ने बेलामा समेत आम माफी दिने भएकोले बाइडेनले छोरालाई उनले पाएको सजाय माफी नदिने पुन दोहोर्याएका हुन ।

    छोरा हन्टरलाई संघीय बन्दुकको आरोपमा दोषी ठहर गरेपछि उनि डेलावेयर पुगी अँगालो हाल्दै म मेरो छोरा हन्टरमा धेरै गर्व गर्छु,” राष्ट्रपतिले भने। “उनले लतलाई जितेका छन्। उनि मैले चिनेको सबैभन्दा उज्यालो, सबैभन्दा सभ्य पुरुषहरू मध्ये एक हुन् । बाइडेनले हन्टर बाइडेनलाई दोषी ठहर गर्नु अघि गत हप्ता गरेको प्रतिबद्धता दोहोर्याउँदै आफ्नो छोरालाई माफ नगर्ने बताएका थिए ।

     

    Post Views: 221
    प्रकाशित मिति: २०८१ जेष्ठ ३२, शुक्रबार ०९:१७
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ३. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.