• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

साँढे पाँच लाख आप्रबासीलाई नागरिकता दिने राष्ट्रपति बाईडेनको घोषणा

  •  
  • २०८१ असार ५, बुधबार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी चुनाव नजिकिंदै गर्दा आफ्नो पक्षमा चुनावी नतिजा हात पार्न यहाँका राजनीतिक नेतृत्व त्यसमा पनि राष्ट्रपतिका उम्मेदवारद्धय राष्ट्रपति जो बाईडेन र पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कम्मर कसेर लागेका छन । त्यसैको फलस्वरुप राष्ट्रपति बाईडेनले हरेकहप्ता जस्तो नयाँ नयाँ कार्यक्रमहरु सार्वजनिक गरी रहेका छन । त्यसैलाई निरन्तरता दिँदै बाइडेनले मंगलबार एक व्यापक आप्रवासनसंग सम्बन्धित नयाँ नीति घोषणा गरे । यो घोषित नीति अनुसार ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । कार्यक्रमले कानुनी हैसियत नभएका अमेरिकी नागरिकका केही दम्पत्तिहरूलाई स्थायी बसोबास र नागरिकताको लागि आवेदन दिन बाटो खुल्ने छ । यो कदमको अमेरिका व्यापक बिरोध भईरहेको छ । चुनावको मुखमा भएको भन्दै रिपव्लिकन पाटीले विरोध गरेका हुन ।
    आप्रवासीले सन् २०२४ को जुन १७ अगाडि १० वर्षसम्म अमेरिकामा बसेको र अमेरिकी नागरिकसँग विवाह गरेको प्रमाण पेश गरेमा योग्य आप्रवासीको आवेदन स्वीकृत भएमा अमेरिका नछाडिकनै ग्रीन कार्ड पाउनेछन । आवेदन दिन र अस्थायी वर्क परमिट प्राप्त गर्न तीन वर्षको समय पाउने र यसै बीचमा देश निकालाको प्रक्रियाबाट पनि बच्न सकिने उल्लेख छ ।
    त्यसरी अमेरिकी नागरिकसँग विवाह गरेको अभिभावकका ५० हजार भन्दा बढी गैरनागरिक बच्चाहरूले पनि यो घोषणाबाट लाभ दिनेछन । त्यो प्रक्रियामा कसरी सहभागी हुने भन्न्े विषयमा गहृकार्य भईरहेकोले कसरी निवेदन कहाँ दिने र त्यसबाट लाभ कसरी लिने भन्ने विषयमा सेप्टेम्बरसम्म आवेदन खुल्ला गरिने बताइएको छ ।
    १० दिनको बीचमा राष्ट्रपति बाइडेनको यो दोश्रो ईमिग्रेसन सम्बन्धि घोषणा हो । यो घोषणाले अमेरिकी नागरिकका गैरनागरिक दम्पत्ति र बच्चाहरूलाई परिवारसंग पुर्नमिलन गराउने छ । राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो कदम आएको हो । राष्ट्रपति बाईडेनको यो घोषणाबाट अमेरिकामा ५ पती पत्नी र ५० हजार बच्चाहरुका लागि यो घोषणाले लाभ लिने आशा ह्वाईट हाउसले गरेको जनाइएको छ ।

    Post Views: 221
    प्रकाशित मिति: २०८१ असार ५, बुधबार ०७:३९
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ३. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.