• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाइडेनलाई कोभिड संक्रमण, चुनावी सभा स्थगित

  •  
  • २०८१ श्रावण ३, बिहीबार ०७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    चुनावी प्रचारप्रसारमा उमेरका कारण कमजोर भएको आरोप लागि रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण पुष्टी भएपछि आगामी चुनावी सभाहरु स्थगित गरिएको छ । चुनावी अभियानका क्रममा लस भेगासमा पुगेको बेला बाइडेनलाई कोभिड परीक्षण गर्दा संक्रमण पुष्टी भएको बताइएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति वाईडेनले केहि दिन आरम गर्नु भएकोले आफ्नो नीजि निवास डेलावर जाने भएका छन ।
    ८१ बर्षका बाइडेन आइसोलेशनमा बस्नका लागि डेलावरमा रहेको घर फर्कने भएका हुन । डाक्टरको सल्लाह बमोजिम ह्वाइट हाउसका भेटघाट गर्नु पर्ने हुनसक्ने भएकोले डेलावर बस्ने योजना बनाएका हुन । राष्ट्रपति बाइडेनले प्याक्सलोभिडको पहिलो डोज पनि लिएका छन् । यद्दपि अवस्था भने समान्य रहेको जनाईएको छ । बाइडेन बेलुकी साँढे ६ बजे लस भेगासमा एयर फोर्स वनमा ड्लावर गएका हुन ।

    Post Views: 143
    प्रकाशित मिति: २०८१ श्रावण ३, बिहीबार ०७:३९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.