• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वको ध्यान खिचेको ट्रम्प र ह्यारिस फिलाडेल्फिया प्रत्यक्ष बहस आज

  •  
  • २०८१ भाद्र २६, बुधबार ०४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वको ध्यान खिचेको राष्ट्रपति उम्मेदवारद्धय डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आज फिलाडेल्फियामा प्रत्यक्ष बहस हुदै छ । राष्ट्रपतिका लागि उम्मेदवारीसंगै यो पहिलो आमने सामने हुनेका भएका हुन । यतिखेर अन्ताराष्ट्रिय सन्चार माध्यमहरुका अनुसार निकै कडा प्रतिष्पर्धा देखिएको छ ।

    पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो पहिलो बहसको लागि मंगलबार फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा हुँदै छ । जसले राष्ट्रपतिका लागि बाँकी चुनावी अभियानलाई प्रभावित पार्नसक्ने अनुमान गरिएको छ । न्युयोर्क समय अनुशार राति ९ बजेबाट सुरु हुने बहस एबीसी न्युजले आयोजना गर्नेछ । ह्यारिस र ट्रम्पले एकअर्कालाई प्रश्न सोध्न सक्ने छैनन्। केवल मध्यस्थकर्ताहरू एबीसीका डेभिड मुर र लिन्से डेभिसलाईमात्र प्रश्नहरू सोध्न अनुमति छ।

    Post Views: 197
    प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार ०४:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?
    अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !
    सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
    Advertisement
    ताजा अपडेट
    • १. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • २. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ३. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ४. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ५. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    चर्चित
    • १. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    • ४. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • ५. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.