• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति निर्वाचनः निर्वाचनको ३ दिन बाँकी झण्डै ७ करोडले मतदान गरे

  •  
  • २०८१ कार्तिक १७, शनिबार ०६:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति निर्वाचन अबको चार दिनमा अर्थात नोभेम्बर ५ मा हुँदै छ । एक हप्ता अघि शुरु भएको पुर्व निर्धारित समय भन्दा पहिले भएको मतदानमा करिब साँढ ६ करोड मानिसले मतदान गरी सकेको तथ्यांक सार्वजनिक भएको छ । यो सख्या आज बेलुकासम्म बढ्ने छ । जसमा एरिजोना, नाभादा, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया, मियामी र विस्न्सकन्सन, एरिजोनाको तथ्यांक हो । यस बर्षको यो निर्वाचनमा अमेरिकामा अहिलेसम्म भएका अर्लि निर्वाचनमध्ये सबै भन्दा बढी मतदान भएको बताइएको छ । त्यो तइांकलाई दुवै पार्टीले आआफ्नो पक्षमा बढी मतदान भएको बताइरहेको छ ।

    अमेरिकामा यस पटकको निर्वाचनमा सात स्विङ राज्य अर्थात् पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलिनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभाडा ६ मत छ । उनिहरु नै निर्णयक मानिएका छन । पछिल्लो सभेक्षणहरुमा यी राज्यहरुमा पनि निर्क कडा प्रतिस्पर्धा रहेको देखिन्छ । अर्कोतर्फ अर्लि भोटिंगमा देखिएको उत्साहले दुवै पार्टीले आआफ्नो पक्षमा मत गएको दावी गरिरहेका छन ।

    यो बर्षको मतदानका लागि अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाता छन जसमध्ये ६ करोड मतदान भैसकेको हो । पुरा जनसख्या भने ३३ करोड ५० लाख बढी छन । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत अनुमान गर्न सकिन्छ । मतदानको तुलना गर्दा धेरै मतदान हुनसक्दथ्यो तर सबै राज्यहरुमा अर्लि मतदानको व्यवस्था छैन ।

     

    Post Views: 188
    प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार ०६:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’
    विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    Advertisement
    ताजा अपडेट
    • १. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • २. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ३. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • ४. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ५. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    • ४. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ५. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.