• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका जान प्रयोग हुने बाटो पनमाको डारिएन ग्याप पार गर्ने अबैध आप्रबासी सख्यामा ४२ प्रतिशत कमी

  •  
  • २०८१ पुष २२, सोमबार ०४:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सन् २०२४ मा ३ लाख भन्दा बढी आप्रवासीहरू डारियन ग्याप पार गरी पनामामा प्रवेश गरको तथ्यांक सार्वजिनक भएको छ । तल्लोबाटो हुँदै अमेरिका जानेहरु यो बाटो प्रयोग गरेर मेक्सिको हुँदै अमेरिका पुग्ने हुन । पनामा आप्रवासन अधिकारीका अनुसार जुन संख्या एक वर्ष अघिको खतरनाक जङ्गल पार गर्ने रेकर्ड संख्याभन्दा ४२ प्रतिशत कम हो । खतरनाक डारियन ग्यापले कोलम्बियालाई पनामा नामक मध्यअमेरिकी देशसँग जोड्छ, र बढ्दो संख्यामा आप्रवासीहरू उत्तरतिर अमेरिका पुग्नको लागि यो यात्रा गर्ने गर्दछन ।
    पनामाका राष्ट्रपति होसे राउल मुलिनोले गत जुलाईमा पदभार ग्रहण गरेपछि आप्रवासनमा कडा अडान लिएपछि त्यो देश हुँदै अमेरिका अउनेहरुको सख्यामा कमी आएको हो । पानमा सरकारले डारियनको केही भागमा काँडेदार तार लगाउने, जरिवाना लगाउने र संयुक्त राज्य अमेरिकाको लगानीमा सञ्चालित उडानमार्फत आप्रवासीहरूलाई देशनिकाला गर्ने उपाय अपनाएपछि अबैध आप्रवासी आउने क्रमश कमी आएको हो ।
    पनामाको राष्ट्रिय आप्रवासन सेवाका अधिकारीहरूले रोयटर्सलाई दिएको तथ्यांक अनुसार २०२४ मा ३ लाख २ हजार आप्रवासीहरूले डारियन पार गरे, जुन २०२३ मा रेकर्ड ५ लाख २० हजार भन्दा ४२% कम हो । तथ्यांक अनुसार २०२४ मा ६९ प्रतिशत आप्रवासी भेनेजुएली थिए । धेरै भेनेजुएलीहरू एक समयको समृद्ध दक्षिण अमेरिकी तेल उत्पादन गर्ने राष्ट्रको दीर्घकालीन आर्थिक संकटबाट भागिरहेका छन् । जसका कारण देश छाड्ने लहर चलेको छ ।
    मुलिनोले थपे कि उनकी सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्झौता अन्तर्गत मिलाइएको उडानहरूद्वारा १ हजार ५४८ आप्रवासीहरूलाई देशनिकाला गरेको जनाएको छ । तर पनामा र भेनेजुएलाबीच जुलाईमा विवादित निर्वाचनपछि सीधा उडानहरू स्थगित भएपछि २ लाख ९ हजार भेनेजुएलीहरूले गत वर्ष डारियन पार गरेपछि आफ्नो यात्रा जारी राख्न अनुमति दिइएको छ । विश्लेषकहरूले पनामाका उपायहरू अन्ततः सफल नहुन सक्ने चेतावनी दिएका छन्, किनभने तिनीहरूले मानिसहरूलाई आप्रवासन गर्न बाध्य बनाउने मूल कारणहरू समाधान गर्दैनन् ।भेनेजुयलामा राजनीतिक संकट गहिरिएको छ ।

     

    Post Views: 167
    प्रकाशित मिति: २०८१ पुष २२, सोमबार ०४:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.