• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा १० बर्ष यताकै ठुलो हिउँ आँधीको आउँदै, ६ करोड मानिस प्रभावित हुने

  •  
  • २०८१ पुष २२, सोमबार ०७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाका ३० भन्दा बढी राज्यका ६ करोडभन्दा बढी मानिसहरूलाई प्रत्यक्ष असर पार्ने गरी १० बर्ष यताकै सबैभन्दा ठूलो हिउँ आँधी आउने भएपछि सजकता अपनाउन स्थानीय सरकारहरुले सचेत गराएको छ । त्यसबाट बच्न सबैलाई सरकारद्धारा जारी सुचना अनुसार यात्रा गर्न वा काममा जान भनिएको छ ।

    आर्कटिकबाट आएको पोलर भर्टेक्सले मध्य अमेरिकामा कठ्यांग्रिने चिसो मौसम ल्याएको छ । यससँगै चरम मौसमीय अवस्था देखा परेको छ । उडान र सडक प्रभावितः हजारौँ उडानहरू ढिलो भएका वा रद्द गरिएका छन् । धेरै सडक बन्द भएका छन् र सयौ विद्यालयहरू पनि बन्द गरिएका छन् । कान्सास र मिसौरीमा हिउँको आँधीले “ह्वाइटआउट कन्डिसन“ (पुरै हिउँले ढाकिने अवस्था) ल्याउने अनुमान गरिएको छ । यी राज्यहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कन्सास, र न्यु जर्सीका केही भागहरूमा पनि आपतकालीन स्थिति घोषणा गरिएको छ ।

    मौसम सोमवारदेखि सुधार हुन थाल्ने अपेक्षा गरिएको छ । अमेरिकाको पूर्वी तटले हिउँदे आँधीका लागि तयारी गरिरहेको छ । आईतबार वाशिंगटन डीसीमा हिउँ पर्न थालेको छैन तर स्थिति रातभर “धेरै, धेरै खराब“ हुने अपेक्षा गरिएको छ । वाशिंगटन डीसीसँगै बाल्टिमोरजस्ता पूर्वी तटीय मुख्य शहरहरूमा पनि आगामी २४ देखि ४८ घण्टाभित्र आँधीको गम्भीर प्रभाव पर्ने सम्भावना छ । आँधीको सबैभन्दा खराब असर कान्सासजस्ता राज्यहरूमा पर्नेछ । मध्यपश्चिममा “ह्वाइटआउट“ को चेतावनी दिइएको छ, जहाँ भीषण हिउँ र तीव्र हावाको संयोजनले ब्लिजार्डको अवस्था सिर्जना गर्नेछ । भोलि वाशिंगटन डीसीमा राष्ट्रपति चुनाव परिणाम प्रमाणीकरणको कार्यक्रम छ । अधिकारीहरूले पूर्वानुमान गरिएको खराब मौसमका बाबजुद यो कार्यक्रम कुनै हालतमा हुने प्रतिबद्धता जनाएका छन् ।

     

     

    Post Views: 270
    प्रकाशित मिति: २०८१ पुष २२, सोमबार ०७:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.