• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वको ५२ घुम्नैपर्ने उत्कृष्ठ सुचिमा ९ नम्बरमा नेपालको लुम्बिनी

  •  
  • २०८१ पुष २९, सोमबार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा मुख्य कार्यालय रहेको विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी परेको छ । विश्वका उत्कृष्ट ५२ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ । विभिन्न शिर्षकहरुमा गरिएको अनुसन्धानमा नेपालको लुम्बिनी परेको जनाइएको छ ।
    न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।

    ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ– हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् । लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ । फोटो पनि सोही टेम्पलको भित्ताको पेन्टिङलाई राखिएको छ । ‘थाउजेण्ड टेम्पल’ तीनतले तिब्बती शैलीको बिहार हो । यो बिहारभित्र १८ इन्च अग्ला हजार बुद्धका प्रतिमाहरु छन् । साथै त्रिकाल बुद्धका १६ फिट अग्ला तीन प्रतिमा पनि देख्न सकिन्छ ।

    विश्वको घुम्नुपर्ने ५२ स्थानहरु
    जसको पुर्ण विवरण यस प्रकार छन । जेन अस्टिनको इङ्गल्याण्ड, गालापागोस टापु, इक्वेडर, न्युयोर्क सिटी संग्रहालयहरू, आसाम, भारत, ‘ह्वाइट लोटस’ थाइल्याण्ड, ग्रीनल्याण्ड एक्स–एन–प्रोभेन्स, फ्रान्स, सन भ्याली, आइडाहो अमेरिका, लुम्बिनी, नेपाल, सिड्नी, अष्ट्रेलिया, कोइम्ब्रा, पोर्चुगल, अङ्गोला ह्याम्बर्ग, जर्मनी, निकारागुवा, डोलोमाइट हिमाल, इटाली, एसभिल नर्थ क्यारोलिना अमेरिका, म्याग्डालेना नदी, कोलम्बिया, लस काबोस, मेक्सिको, अलीशन, ताइवान, फ्लो कन्ट्री, स्कटल्याण्ड रहेका छन ।

    त्यसैैगरी क्रिस्टियनस्यान्ड, नर्वे, बुखारा, उज्बेकिस्तान, लेक्सिङ्टन र कङ्कर्ड, मास कान्फ्रान्क, स्पेन, बेनिन सिटी, नाइजेरिया, आम्स्टरडाम न्यु ओरलिन्स, राजा अम्पाट, इन्डोनेसिया, डेल्फी, ग्रीस, तोयामा, जापान, फ्रेन्च बास्क क्षेत्र किलिफी, केन्या, ब्रिटिश भर्जिन टापुहरू, लोफोटेन टापु, नर्वे, इस्ट लन्डन, स्टकहोम आर्चिपेलागो, स्वीडेन, कुटैसी, जर्जिया, ओसाका, जापान, डेट्रोइट ट्रेन्ड–सेभरन वाटरवे, अन्टारियो क्यानाडा, मोन्सेराट, स्पेन, पश्चिम अष्ट्रेलिया, वाशिङ्टन, डी.सी. अमेरिका, नाङ्मा उपत्यका, पाकिस्तान, सिसिली डिभाइड साइकल रूट ओल्यान्ताय्ताम्बो, पेरु, अबुधाबी, संयुक्त अरब इमिरेट्स, हुआङ्शान, चीन, मिलान, बुल्गारिया, रोटरडाम, नेदरल्याण्ड्स, मोन्सेराट, क्यारिबियन रहेका छन ।

    Post Views: 197
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ०९:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.