• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनएको ९२ देशमा औपचारिक मान्यता

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार ००:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९२ औं राष्ट्रिय समन्वय परिषद (एनसीसी) कोलम्बियामा स्थापना भएको छ। संघको अमेरिकाज क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार, कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतवार बसेको संघीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो।

    कोलम्बियाको तदर्थ समितिको अध्यक्षमा छत्र बहादुर मैनाली, उपाध्यक्षमा लाल बहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धन बहादुर तामाङ, उपसचिवमा प्रेम बहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन्। सदस्यहरूमा जित बहादुर गुरुङ, कमल शर्मा र महिला सदस्यका रूपमा प्रबिना राई रहेका छन्। यस्तै, सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापा नियुक्त भएका छन्।

    यसैबीच, यसअघि नै स्थापना भएको एनआरएनए ब्राजिल शाखालाई पुनर्गठन गर्दै नयाँ तदर्थ समिति गठन गरिएको छ। नयाँ संयोजकमा सन्देश लामिछाने चयन भएका छन् भने उपाध्यक्षमा शाहास चौधरी, महासचिवमा कृष्ण मास्की, सचिवमा शंकर बाँस्कोटा, उपसचिवमा हरि कृष्ण रेग्मी, र कोषाध्यक्षमा बबिता गुरुङ चयन भएका छन्। समितिका अन्य सदस्यहरूमा रीता कुमारी गोले, प्रदिप चौधरी र महिला सदस्यका रूपमा तारा गैरे रहेका छन्। सल्लाहकारका रूपमा डा. कृष्ण पाठक र राम बस्नेत रहेका छन्।

    दुवै देशमा गठित समितिहरूले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ संगठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको क्षेत्रीय संयोजक बस्नेतले बताए।

    Post Views: 236
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार ००:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    Advertisement
    ताजा अपडेट
    • १. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • २. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ३. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.